Economic Khabar

युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका र डलरको भाउ यथावत

४ चैत्र २०८१, सोमबार ०२:२३

काठमाडौं । आज सोमबार अमेकिरी डलरको भाउ यथावत रहेको छ । अमेरिकी डलर र बराइनकोे भाउ स्थिर रहँदा आज अस्ट्रेलियन डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको भाउ भने बढेको छ। युरो, पाउन्डसहित केही मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर १...

सगरमाथा संवादमा जलवायु परिवर्तनको मुद्दा उठाइने, तिनसय पचास देशलाई निम्तो

३ चैत्र २०८१, आईतवार १९:४५

काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ जेठ २...

नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ

३ चैत्र २०८१, आईतवार १८:२४

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन्। आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् । शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले बीमा...

गैरआवासीय नेपाली संघको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पीएनओज् सम्मेलनको निष्कर्षहरू–२०२५

३ चैत्र २०८१, आईतवार १८:१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डको राजधानी बैककमा “Empowering the Youth, Shaping the PNO’s Future” भन्ने मूल नाराका साथ २०२५ को १५ र १६ मार्चमा भव्यतापूर्वक सम्पन्न भएको छ। सम्माननीय प्रधानमन्त्री के पी शर्मा...

नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ खिच्ने

३ चैत्र २०८१, आईतवार १६:४०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न  लागेको हो । पछिल्लो समय...

पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घट्यो

३ चैत्र २०८१, आईतवार १६:३५

काठमाडौं ।आज हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६३ अङ्कले घटेर २ हजार ७ सय १४ दशमलव ८५ विन्दुमा झरेको छ । आज व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास...

कवि तथा गजलकार सुदिम्न दाहालको ‘ साहित्य शैली ’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

३ चैत्र २०८१, आईतवार १६:२५

काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...

प्रभु साहको प्रश्न, ‘सरकारले नेपाल एयरलाईन्सलाई डुबाएर कसलाई सेवा गर्न चाहेको हो?’

३ चैत्र २०८१, आईतवार १०:५४

काठमाडौं। आम जनता पार्टी(आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन्...

नेपाल लाइफका ३ जना संचालकको पदबहाली

३ चैत्र २०८१, आईतवार ०६:३४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा  बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र...