२९ पुष २०८२, मंगलवार ०६:१२
काठमाडौं। सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता (IPO)साधारण शेयर जारी गरेको हो । कुल शेयरमध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष...
२९ पुष २०८२, मंगलवार ०६:०६
काठमाडौँ, पुस २९- स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । तीन दिनको अन्तरालमा सुन र चाँदी दुवैको मूल्यमा तीव्र वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङघका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार...
२९ पुष २०८२, मंगलवार ०५:४८
काठमाडौं। विगत ६ वर्षसम्म गीत / संगीतमै भविष्य खोजेका गायक तथा सर्जक सन्तोष खत्रीले अन्ततः त्यो सपना अधुरै छाड्दै संगीत यात्राबाट बिदा लिने निर्णय गरेका छन्। २० वटा भन्दा बढी गीत सिर्जना गर्दा पनि अपेक्षित सफलता नपाएपछि खत्रीले हार स्वीकार्दै...
२९ पुष २०८२, मंगलवार ०४:०८
काठमाडौं। नेपाल आयल निगमले आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको र यस अवधिमा र १...
२९ पुष २०८२, मंगलवार ०२:०६
काठमाडौं।शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को नयाँ नेतृत्व चयन भएको छ। सोमबार काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत भएको निर्वाचनबाट लक्ष्मण पौडेल (एन्ड्र्यु) अध्यक्षमा निर्वाचित भएका छन् भने महासचिव पदमा भवनाथ हुमागाईं विजयी भएका छन्। अध्यक्ष...
२८ पुष २०८२, सोमबार १९:४२
काठमाडौं। २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघ (CAN Federation) ले प्रस्तावित ‘ई-कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ। क्यान महासंघका वरिष्ठ...
२८ पुष २०८२, सोमबार १८:२५
काठमाडौं। नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद लाभांश पारित गरेको छ । सोमबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो। साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट...
२८ पुष २०८२, सोमबार १६:१२
सिलिगुडी, भारत। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले भारतको सिलिगुडीमा सम्पन्न ९ औँ संस्करणको बंगाल ट्राभल मार्ट (बीटीएम)–२०२६ मा ‘टुरिजम् एबोड अफ दी इस्टर्न हिमालयज्’ अवार्ड प्राप्त गरेको छ । जनवरी ९ देखि ११ सम्म द सिन्ड्रेला होटलमा आयोजित उक्त पर्यटन...
२८ पुष २०८२, सोमबार १४:५२
Bhaktapur is considered to be the oldest city within the Kathmandu Valley and was also known as the capital city of the Kathmandu Valley until the 14th century. It is also one of the popular World Heritage Sites of Nepal. The...