२८ चैत्र २०८१, बिहीबार ०३:०७
काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...
२८ चैत्र २०८१, बिहीबार ०२:१४
काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ। देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक हेमराज थापाले नै...
२७ चैत्र २०८१, बुधबार १५:५६
काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज र उपत्यका ट्याक्सी सेवाले संयुक्त रुपमा नयाँवर्ष २०८२ को भित्तेपात्रो लोर्कापण गरेका छन् । पहिलोपटक भित्तेपात्रो प्रकाशन गर्दै पहिलो संस्करणको पात्रो लोर्कापण उनीहरुले गरेका हुन् । लोकार्पण कार्यक्रम बागमती प्रदेश मिटर ट्याक्सी सेवा...
२७ चैत्र २०८१, बुधबार १०:०८
काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक...
२६ चैत्र २०८१, मंगलवार १६:५५
काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष एवं माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकहरुले ऋण दिँदा विद्युतीय सवारीको आगामी भविष्य के हुने भन्ने चिन्ता रहेको बताएका छन्। मंगलबार नाडा अटोमोबाइल्स एसोशिएसन अफ नेपालले आयोजना गरेको नाडा डाइलग २०८१ मा ‘लङ्ग...
२६ चैत्र २०८१, मंगलवार १६:२५
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघको आयोजनामा चैत २८ गतेदेखि ३१ गतेसम्म ‘दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो-२०८१’ हुने भएको छ। ग्राहकहरुले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफूले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा नर्सरी व्यवसायी...
२६ चैत्र २०८१, मंगलवार १३:५७
काठमाडौं, नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ। सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको आज बसेको बैठकमा नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रुप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय भएको छ। जिम्मेवार निकायहरु, कृयाकलाप र कृयाकलाप...
२६ चैत्र २०८१, मंगलवार १३:४८
काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ। त्यस्तै,...
२६ चैत्र २०८१, मंगलवार १२:५०
कोशी प्रदेश सरकारको आयोजनामा तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ। कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको...