![](https://economickhabar.com/wp-content/uploads/2025/02/IMG_1468-1024x683-1.jpg)
उत्कृष्ट लोक गायन पुरुष ( जुरी अवार्ड ) : देवराज आले ( मास्टरनी )
उत्कृष्ट मोडल लोक ( पुरुष ) : भुवन के. पोखरेल ( सिर सिर पिपल पातले )
उत्कृष्ट मोडल लोक पुरुष ( जुरी अवार्ड ) : सुरेन्द्र महर्जन ( गाउँ हेर्यो गाउँ सबै )
उत्कृष्ट गायन (नयाँ प्रतिभा ) : सोनीका प्रिन्सेस ( सिन्धुली घुम्न जाउँ )
उत्कृष्ट गायन नयाँ प्रतिभा (जुरी अवार्ड ) : एड्रिका थापा ( वन टाइम )
उत्कृष्ट मोडल (नयाँ प्रतिभा ) : बिबेक कार्की ( खुल्दुली २ )
पब्लिक च्वाइसः प्रिन्स युवराज कार्की – चमेली फूल को हजुर
उत्कृष्ट मोडल नयाँ प्रतिभा ( जुरी अवार्ड ) : इश्वर श्रेष्ठ ( नयन ले खोजी )
उत्कृष्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो : पुस्पान्जली तित्लिंग लिम्बु
उत्कृष्ट मोडल लिम्बु भाषाको म्युजिक भिडियो ( पब्लिक च्वाइस अवार्ड ) : संजिव थेबे लिम्बु
चलचित्रतर्फ अवार्ड विजेता ; उत्कृष्ट चलचित्र : बुलाकी
उत्कृष्ट चलचित्र निर्देशक : मिलन चाम्स (गोर्खा वारियर)
उत्कृष्ट अभिनेत्री : दिया पुन ( दयारानी )
उत्कृष्ट अभिनेता : मुकुन भुषाल ( गणपती )
उत्कृष्ट पटकथा : राज बहादुर साने ( बुलाकी )
उत्कृष्ट नव अभिनेता : बिराज बिस्ट ( बुलाकी )
उत्कृष्ट नव अभिनेता ( जुरी अवार्ड ) : रितेश चाम्स ( गोर्खा वारियर )
कल्चरल चलचित्र तर्फ अवार्ड विजेता ;
उत्कृष्ट अभिनेता (कल्चरल चलचित्र) : सागर केरुङ्ग ( चे )
उत्कृष्ट अभिनेत्री (कल्चरल चलचित्र) : लक्ष्मी योङ्घहाङ्ग लिम्बु (रीत)
उत्कृष्ट निर्देशक (कल्चरल चलचित्र) : दिनेश लिङ्ग्देन (रीत)
उत्कृष्ट पटकथा (कल्चरल चलचित्र) : सागर केरुङ्ग (चे)
उत्कृष्ट कल्चरल चलचित्र : लोजिमा
उत्कृष्ट सह अभिनेता (कल्चरल चलचित्र) : पूर्ण सेलिङ्ग (रीत)