संविधान दिवस मनाउने सरकारको उर्दिमा साँझको दिपावली…


हाम्रो लोकतन्त्र फराकिलो छ, कतिपय अतिवादी सोच र संस्थालाई पनि यसले यसै अवधिमा मूल धारमा फर्काउन सफल भएको छ । जो अझै बाटो भुलिरहेका छन् उनीहरुलाई पनि मूल धारमा आउन ढिला नगर्न मेरो आग्रह छ। प्रधानमन्त्री ओलीले सम्बोधनमा आफ्नो कार्यकालको हालसम्मको अवधिमा भएका आर्थिक विकास र उपलब्धिका बारेमा पनि बताउनु भयो।