नेपाल धितोपत्र बोर्डको रजत जयन्ती स्मारिका सिक्का सार्वजनिक


ईकोनोमिक खबर, काठमाडौं।

नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको उपलक्षयमा ‘बोर्डको रजत जयन्ती लोगो, रजत जयन्ती स्मारिका सिक्का’ सार्वजनिक गरेको छ । सरकारको स्वीकृतिमा नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले २९ मिलिमिटर सयमिटरको ब्यास र ८.५ ग्राम तौल भएको कुप्रो निकेल धातुको रु १०० दरको सिक्का बोर्डका अध्यक्ष डा। कार्कीले लोकार्पण एक कार्यक्रमका विच सम्पन्न भयो । बोर्डले हुलाक टिकट प्रकाशन गरी सकेको र अब रु २५०० दरको यस्तै सिक्का पनि निकाल्ने तयारीमा रहेको कार्यक्रममा बताए, बोर्डका अध्यक्ष कार्कीले सिक्का निस्काषनको विषयमा जानकारी गराए।