बुढानीलकण्ठको महत्त्वाकांक्षी बजेट: स्वास्थ्य–शिक्षादेखि पूर्वाधारसम्म, तिन अर्ब ४५ करोडको विकास योजना


काठमाडौं। बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि तिनअर्ब ४५ करोड रुपैयाँको महत्त्वाकांक्षी बजेट सार्वजनिक गर्दै स्वास्थ्य, शिक्षा, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण र सुशासनलाई केन्द्रमा राखेर विकासको नयाँ मार्गचित्र प्रस्तुत गरेको छ।