खाडीका देशका लागि श्रम स्वीकृति खुला, अन्तिम र पुनः स्वीकृतिमा सहजता


काठमाडौं । सरकारले खाडीका विभिन्न मुलुकमा जाने नेपाली कामदारका लागि श्रम स्वीकृति पुनः खुला गरेको छ। वैदेशिक रोजगार विभाग ले सोमबार सूचना जारी गर्दै अन्तिम तथा पुनः श्रम स्वीकृति खुला गरिएको जनाएको हो।