नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रेटिङ घट्यो, ‘वाच विथ नेगेटिभ इम्प्लिकेसन्स’बाट हटाइयो


काठमाडौं। ICRA Nepal Limited ले Nepal Investment Mega Bank Limited को क्रेडिट रेटिङ घटाएको छ। साथै, बैंकलाई यसअघि राखिएको ‘Watch with Negative Implications’ श्रेणीबाट पनि हटाइएको जनाएको छ।