सानिमा बैंककाग्राहकहरुलाई बुद्ध एयरमा विशेष छुट


सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बुद्ध एयरमा विशेष छुटको व्यवस्था गरेको छ । 

सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरुले डिजिटल भुक्तानीगर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट प्राप्तगर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले बुद्ध एयरको कार्यालय ९ऋष्तथ क्बभिक इााष्अभ०वा एयरपोर्टको काउन्टर९ब्ष्चउयचत क्बभिक ऋयगलतभच०बाट भुक्तानी गर्नुपर्नेछ । 

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाईटजततउकस्ररधधध।कबलष्mबदबलप।अयmरमष्नष्तब(िदबलपष्लनरयााभचकमा उपलब्ध छ ।  

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।