सात महिनामा वाणिज्य बैंकको नाफा अडतिस अर्ब नाघ्यो, वृद्धिदर ५.४० प्रतिशत


काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा (माघसम्म) नेपालका वाणिज्य बैंकहरूले उल्लेख्य नाफा आर्जन गरेका छन्।