अमेरिका। स्पष्ट दृष्टिकोण, दृढ सङ्कल्प र नेपालको स्वाभिमानसहित सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका प्राथमिकता, शान्ति र समृद्धिको पक्षमा ऐतिहासिक सम्बोधन गर्नुभएको छ।
बुद्धको शान्तिको सन्देश र पशुपतिनाथको आशीर्वादसँगै विश्वमञ्चमा नेपाली पहिचान र शान्तिको आवाज अझ बुलन्द भएको छ।
हिँडोस् है विश्व बुद्धको बाटो, शान्ति नै छरेर, कल्याण उनै पशुपतिको कामना गरेर।
नयाँ युगको बुलन्द आवाज—नेपाल!
#UNGA81 #Nepal #UnitedNations #BalenShah #नेपाल