Views and Interview

नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२८ फाल्गुन २०८१, बुधबार १९:०६

काठमाडौं। नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी प्रमुख अतिथिका रुपमा...

स्काउटका निर्देशक भट्टराईमाथि १० गम्भीर आरोप: छानबिन र कारबाहीको माग

२६ फाल्गुन २०८१, सोमबार १५:४३

काठमाडौं। नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई अन्त्य गर्न गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल...

नवलपुरको कावासोतीमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु

२६ फाल्गुन २०८१, सोमबार १५:४०

नवलपुर। प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष दुर्गामाया चौधरीको प्रमुख आतिथ्यतामा...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

२३ फाल्गुन २०८१, शुक्रबार १८:०४

काठमाडौँ। उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित फागुन २६ र २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको...

परराष्ट्र मन्त्रालयमा एनआरएनएको उच्चस्तरीय समिति बैठक महान्यायाधिवक्तामाथि नैतिक प्रश्न

२३ फाल्गुन २०८१, शुक्रबार १०:१५

काठमाडौ। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्चस्तरीय समितिलाई छलफलमा बोलाएको छ । मन्त्रालयले शुक्रबारका लागि बैठकको मिति तोकेर छलफलमा बोलाएको समितिका संयोजक शेष घलेले जानकारी दिए । एनआरएनएको विवादको सन्दर्भमा गत चैत २१ गते भएको फैसलाअनुसार एकता महाधिवेशनमा समिति...

प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नविकरणमा छुट दिने

२२ फाल्गुन २०८१, बिहीबार १८:४६

काठमा‌ण्डाैं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत सम्म छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै फागुन २२ गते देखि २९ गतेसम्मको अवधिमा व्यतित बीमालेख नबिकरणमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो। कम्पनीका...

मधानी महोत्सवले मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार : नगरपालिका

२२ फाल्गुन २०८१, बिहीबार ०६:५९

रौतहट। मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ। मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

२१ फाल्गुन २०८१, बुधबार ०७:४२

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...

एलपी ग्याँस उद्योगीसँग ५ बुँदे सहमती, ग्याँसको मुल्य भने यथावत भएन

२० फाल्गुन २०८१, मंगलवार ०७:१६

काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्। मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको...