१७ जेष्ठ २०८२, शनिबार १६:०८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच आज हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ। विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा...
१५ जेष्ठ २०८२, बिहीबार ०३:४४
काठमाडौँ, भोली अर्थात बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम संघीय संसदका दुबै सदनमा प्रस्तुत गर्दैछन् । जसअनुसार अर्थमन्त्री पौडेलले मंगलबार नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे विस्तृत ब्रिफिङ गरिसकेका छन् । अर्थमन्त्रीले उक्त ब्रिफिङमा...
१४ जेष्ठ २०८२, बुधबार १७:५४
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यूूजिल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुईपक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो । उहाँहरुबीच कृषि, पर्यटन, शिक्षा,...
१३ जेष्ठ २०८२, मंगलवार ०३:५५
नेपाल कृषि अनुसन्धान परिषद नार्कले पायो स्मार्ट कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना। डा. तिम्सिना भन्छन नार्कलाई नयाँ उचाईमा पु-याउँछु। नेपाल कृषि अनुसन्धान परिषद नार्कको कार्यकारी निर्देशकमा डा. कृष्ण प्रसाद तिम्सिना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले तिम्सिनालाई...
१० जेष्ठ २०८२, शनिबार १६:१२
काठमाडौं। स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले देशलाई समृद्धिको बाटोमा लैजानसक्ने जलविद्युत क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर सरकारले आगामी वर्षको बजेट ल्याउनुपर्ने बताएका छन्। तीन क्षेत्रमध्ये पहिलो जलविद्युत्, दोस्रो कृषि, तेस्रो पर्यटन: बजेटमा निजी क्षेत्रको अपेक्षाबारेमा कुराकानी...
९ जेष्ठ २०८२, शुक्रबार १७:१५
काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...
९ जेष्ठ २०८२, शुक्रबार ११:०७
वैज्ञानिक नाम: Ficus carica मूल स्थान: पश्चिमी एसिया र भूमध्यसागरीय क्षेत्र। विवरण: अञ्जीर एउटा साना बोट वा सानो रुख जस्तै हुन्छ। यसको पातहरू ठूला र गहिरो फुटेका हुन्छन्। अञ्जीरको फल गोलो वा अलिकति लाम्चो आकारको हुन्छ र पाक्दा नरम तथा...
८ जेष्ठ २०८२, बिहीबार ०७:५१
परिचयः शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली होस हिजन । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देहमा विभिन्न...
८ जेष्ठ २०८२, बिहीबार ०७:४३
कर्मचारीतन्त्रको खराबी भनेको पेशाप्रतिको अहमता हो। यो अहमता राज्यको नीति र राजनीति दुवैको टेवामा संरक्षित हुन्छ। र कहिलेकाहीँ कर्मचारी तन्त्रको आवाज राजनीति र नीति भन्दा माथि हुन पुग्छ । यो आवाज जतिसुकै कर्कस भएपनि सबैको प्यारो हुनेगर्छ। यही कारण कर्मचारी...