१७ मंसिर २०८१, सोमबार १२:३०
तपाईं सीप सिक्न चाहनुहुन्छ ? सीप सिकेर रोजगारी प्राप्त गर्न चाहनुहुन्छ ? स्वरोजगार बनेर, देशभित्रै रोजगार बनेर वा वैदेशिक रोजगारीमा गएर आत्मनिर्भर बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ तपाईंले सीप सिकेर आफ्नो क्षमता र योग्यता बनाउनुपर्ने हुन्छ, जसबाट तपाईंले रोजगारी प्राप्त...
१२ असार २०८१, मंगलवार १९:०१
काठमाडौं। कृषि तथा पशुपन्छी क्षेत्रले गर्दा नेपालको आर्थिक र सामाजिक रूपान्तरणमा ठूलो टेवा पुगेको कुरा हामी सबैलाई सर्वविधितै छ। यसभित्र पनि दुग्ध क्षेत्रको ठूलो योगदान रहेको छ। यस क्षेत्रले ६ लाख कृषक परिवार ४५ हजार उद्योग क्षेत्रमा रोजगार, दैनिक ६...
२६ माघ २०८०, शुक्रबार १०:१४
काठमाडौै। नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो ।
१६ फाल्गुन २०७९, मंगलवार १०:३९
ईकोनोमिक खबर, काठमाडौं । बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले २०७९।११।१४ गते सुचना प्रकाशित गरी रिक्त स्थानमा कार्यकारी निर्देशक पद खुलेको छ । कार्यकारी निर्देशक पदको दरखास्तको लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ वा उर्जा सम्बन्धी विषयमा स्नातकोत्तर उपाधि सहित बैकल्पिक...
२३ फाल्गुन २०७८, सोमबार ०५:०३
ईकोनोमिक खबर, काठमाण्डौं। चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा यस बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। यस सम्झौता मार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ...
२७ असार २०७६, शुक्रबार १८:०७
ईकोनोमिक खबर, काठमाडौं। राजश्व अनुसन्धान विभागले श्रावण १ गते देखि नयाँ नियम पूर्णरुपमा कार्यान्वयनमा ल्याउदै छ ‘भेहिकल एण्ड कन्साइन्मेन्ट ट्र्याकिङ’।अब बाट कुनै बस्तु एक स्थानबाट अर्को स्थानमा व्यवसायिक प्रयोजनका मालसामान ओसारपसार गर्दा सो सम्बन्धी विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा...
१२ असार २०७६, बिहीबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल क्लियरिङ् हाउसले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्यलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरेको छ। शाक्य नेपाल राष्ट्र बैंकको बैंकिङ् अफिसमा कार्यकारी निर्देशक रहनु भएको छ त्यसैगरी बोर्डले स्मार्ट च्वाईस टेक्नोलोजिज्की निर्देशक कुशुम लामालाई निर्देशकको...
३ असार २०७६, मंगलवार १२:०६
शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको लागी दरखास्त आब्हान गरेको छ। विस्तृत जानकारीको लागी तलको सुचनामा जानुहोस…..
३० जेष्ठ २०७६, बिहीबार २२:०६
ईकोनोमिक खबर, काठमाडौं। एनसिसी, एनआईसी एशिया र कामना सेवा विकास बैंकले विभिन्नपदका लागी कर्मचारी माग गरेका छन्।एनसिसी बैंकले सहायक प्रमुख कार्यकारी अधिकृत पदका लागि विज्ञापन खुला गरेको छ। सहायक प्रमुख कार्यकारी अधिकृत पदको लागि कम्तिमा राष्ट्रिय स्तरका बाणिज्य बैंकमा कम्तीमा...