Tourism & Culture

४ हिमालमा ३४,१६६ के.जी.फोहोर संकलन

११ जेष्ठ २०८०, बिहीबार २२:२१

ईकोनोमिक खबर, काठमाडौं। नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आईपुगेको छ। विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै...

नेपालमा हवाई दुर्घटनाको प्रतिवेदन, मानविय त्रुटिका कारण बढि घटना

३१ श्रावण २०७६, शुक्रबार १२:०८

ईकोनोमिक खबर, काठमाडौं।नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार (सन २००९–२०१८) १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ सार्वजनिक गरेको छ। नेपालमा हवाई दुर्घटना ७४ प्रतिशत जसमा मानविय त्रुटिलाई विशेष कारणको रुपमा लिएको पाईन्छ। हवाई दुर्घटना सुधारात्मक स्थीतीमा रहेको हुनाले अव ईयुले...

मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

५ श्रावण २०७६, आईतवार १९:०७

ईकोनोमिक खबर, काठमाडौं। नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ। यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ। आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेशनमा अवस्थित यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ। “हामी...

ओयो होटल्सको बुकिङमा २२१ प्रतिशतले वृद्धि

३ जेष्ठ २०७६, शुक्रबार १३:०५

ईकोनोमिक खबर, काठमाडौं। ओयो होटल्स् एण्ड होम्स्, दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको दोस्रो सबैभन्दा ठूलो र विश्वकै सबैभन्दा तीव्रगतिमा फैलिरहेको लिज्ड् तथा फ्रेनचाईज होटल, घर तथा आवासले आज पहिलो त्रैमासिकको ट्राभल बुकिङ सूची सार्वजनिक गरेको छ । जसले विदेशी तथा...