१५ पुष २०८१, सोमबार ०७:१०
काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ। यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताउनुभयो।...
१२ पुष २०८१, शुक्रबार १४:४२
चितवन –भरतपुर महानगरपालिका वडा नम्बर २७, जानकी माविको खेलमैदान आजदेखि रैथाने खाना महोत्सव शुरु भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ समापनका अवसरमा रैथाने खाना महोत्सवको आयोजना गरिएको हो। महोत्सव उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्वघाटन गरेका हुन्...
७ पुष २०८१, आईतवार १६:४७
काठमाडौं । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दोस्रो ड्रागन बोट फेस्टिवल आयोजना हुने भएको छ। आइतबार पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यकासाथ पोखरामा पौष १४ र १५...
२२ मंसिर २०८१, शनिबार २३:०६
फुङ्लिङ (ताप्लेजुङ) – पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरिएको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार...
१७ मंसिर २०८१, सोमबार १२:१७
विश्व सम्पदामा सुचीमा सूचिकृत नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित देशकै प्रमुख पर्यटकीय गन्तव्य मध्ये चितवन सौराहा जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानीको रुपमा प्रख्यात राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत परिचित रहेको यस क्षेत्रलाई क्षेत्रीय होटल संघ...
१६ मंसिर २०८१, आईतवार १७:३४
जनकपुर । जनकपुर धाममा परम्परा अनुसार विवाह पञ्चमीको साताव्यापी महोत्सव शुरु भएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वको यस पर्वलाई भव्यताका साथ मनाउन मिथिलावासी उत्साहित भएका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने हुँदा...
१२ मंसिर २०८१, बुधबार १२:१२
काठमाडौं। पर्यटकीय नगरी सौराहामा पौष ११ देखि १५ गते सम्म १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । सौराहामा आन्तरिक र बाह्य...
२७ कार्तिक २०८१, मंगलवार १३:१७
ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीतिक दलका...
२७ कार्तिक २०८१, मंगलवार ०८:२६
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी...