९ चैत्र २०८१, शनिबार ०२:०१
नेपालको क्षेत्रफलले सबैभन्दा ठुलो जिल्ला डोल्पा जति ठुलो छ त्यति नै प्राकृतिक, जैविक विविधता, सांस्कृतिक र धार्मिक सम्पदाले पनि विशाल छ । रोचक तथ्य के छ भने यस जिल्लाको जनघनत्व अन्य जिल्लाभन्दा कमै छ तर हिउँ चितुवाको घनत्व चाहिँ नेपालकै...
९ चैत्र २०८१, शनिबार ०१:१८
ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम...
८ चैत्र २०८१, शुक्रबार १९:०६
काठमाडौँ- नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा ‘दिगो पर्यटन परियोजना (एसटिपी)’ कार्यक्रम सुरु गर्ने भएका छन्। आज बोर्डमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी र युएनडिपी...
७ चैत्र २०८१, बिहीबार ०२:१६
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुनेछ। प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ...
६ चैत्र २०८१, बुधबार ०७:०४
काठमाडौं। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको...
३ चैत्र २०८१, आईतवार १६:२५
काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...
२९ फाल्गुन २०८१, बिहीबार ०५:०१
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व तराईमा दुई दिन मनाइन्छ। तराईको उत्तरी भेगमा फाल्गुन २९ गते बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर...
२२ फाल्गुन २०८१, बिहीबार ०६:५९
रौतहट। मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ। मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको...
१९ फाल्गुन २०८१, सोमबार ०३:२६
एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा संचालित ‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ। यस कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख, उप प्रमुख, र कार्यपालिका बोर्डका सदस्यहरू सहित विभिन्न सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यशालामा...