Tourism & Culture

विक्रम संवत् र नेपाल

३१ चैत्र २०८१, आईतवार १६:५०

विक्रम संवत् नेपालका लागि मात्र एक क्यालेन्डर प्रणाली नभई एउटा सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको रूपमा समेत महत्त्वपूर्ण छ। यसले नेपाली समाज र संस्कृतिमा गहिरो प्रभाव पारिरहेको छ। विक्रम संवत् नेपालको प्राचीनतम संवत्को रूपमा चिनिन्छ र यसको उत्पत्ति नेपालका महान्...

कोशी प्रदेश पर्यटन वर्षको उदघाटन

२६ चैत्र २०८१, मंगलवार १२:५०

कोशी प्रदेश सरकारको आयोजनामा तेह्रथुमको तीन जुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उदघाटन गर्ने कार्यक्रम छ। कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभरी मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ। पर्यटन वर्ष घोषणाको तयारी पूरा भएको...

शनिबारबाट सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु

२४ चैत्र २०८१, आईतवार ०७:५३

काठमाडौं – सेतो मछिन्द्रनाथको रथ जात्रा शनिबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्‍याइन्छ । दोस्रो दिन असनदेखि हनुमानढोकासम्म...

बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रैडटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा 

१४ चैत्र २०८१, बिहीबार ११:००

काठमाडौं। यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप-निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रैडटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा...

नेपाल–म्यानमार ट्रेड एण्ड टुरिजम एक्स्पो २०२५ सम्पन्न

१० चैत्र २०८१, आईतवार १३:५६

म्यान्मारस्थित नेपाली राजदुतावासले यागौंनमा २१–२२ मार्च २०२५ मा २ दिने “Nepal–Myanmar Trade and Tourism Expo 2025″को आयोजना सम्पन्न भएको छ । Coming together for Trade and Tourism Promotion नारा लिएर आयोजित उक्त एक्स्पोमा नेपाल तथा म्यान्मारबाट व्यापार, पर्यटन, ट्राभल्स एण्ड...

Nepal-Myanmar Trade and Tourism Expo 2025

१० चैत्र २०८१, आईतवार १३:२७

The Embassy of Nepal in Yangon is organizing two day “Nepal-Myanmar Trade and Tourism Expo 2025” on 21-22 March 2025 at Lotte Hotel, Yangon. As envisioned by the slogan “Coming together for Trade and Tourism Promotion”, the Expo comprises of...

दिब्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डर

१० चैत्र २०८१, आईतवार १३:००

अभिनेत्री दिब्या रायमाझी एक शैक्षिक परामर्शदाता संस्थाको ब्राण्ड एम्बेसेडर बनेकी छन। आइतबार आयोजित एक कार्यक्रम बीच अभिनेत्री रायमाझी प्रोफाइल इन्टरनेशनल ऐजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेष्डरको रूपमा नियुक्त भएकी हुन। अभिनेत्री रायमाझी, संस्थाका प्रमुख नबराज प्रसाई र प्रबन्ध निर्देशक नितेश उप्रेतीबीच कागजी...

डोल्पा पर्यटन र दिगो विकास

९ चैत्र २०८१, शनिबार ०२:०१

नेपालको क्षेत्रफलले सबैभन्दा ठुलो जिल्ला डोल्पा जति ठुलो छ त्यति नै प्राकृतिक, जैविक विविधता, सांस्कृतिक र धार्मिक सम्पदाले पनि विशाल छ । रोचक तथ्य के छ भने यस जिल्लाको जनघनत्व अन्य जिल्लाभन्दा कमै छ तर हिउँ चितुवाको घनत्व चाहिँ नेपालकै...

गोदावरी साहित्यमा नवराज सञ्जेलको नेतृत्व 

९ चैत्र २०८१, शनिबार ०१:१८

ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम...