May 3, 2025

Sports

एसिया रग्बीमा नेपाल पराजित

१८ आश्विन २०८१, शुक्रबार १६:५६

काठमाडौँ – एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो । प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको...

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा, शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुने

१७ आश्विन २०८१, बिहीबार २१:४६

काठमाडौं। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा...

कर्णाली याक्सले टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक

१७ आश्विन २०८१, बिहीबार २१:०८

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी ८ क्लबको...

एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

१७ आश्विन २०८१, बिहीबार ११:५०

काठमाण्डौं। नेपालमा हुनलागेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ । नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन्। पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको...

पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगितामा नेपाल च्याम्पियन

१४ आश्विन २०८१, सोमबार २२:०६

काठमाडौं । नेपाल पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ। बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो । त्यसमा नेपालको सरस्वती डोजो, गोकर्णेश्वरले ११ स्वर्ण, २ रजत र २ कांस्य...

रग्बीको नो योर गेम्स कार्यशालामा तिस जना खेल पत्रकारहरुको सहभागीता

१४ आश्विन २०८१, सोमबार २१:४१

काठमाडौं। नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीको संयुक्त आयोजनामा एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्वसन्ध्यामा रग्बीको नो योर गेम्स कार्यशाला सोमबार लेमन ट्रि होटल, बुढानिलकण्ठमा सम्पन्न भएको छ।   कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना मास्के, रग्बी संघका अध्यक्ष दीपक...

काष्ठमण्डप र एनसीसीएस बास्केटबलको सिनियर गल्र्समा फाइनलमा प्रवेश, फुटसल जुनियर ब्वाइजमा रातो बंगला र काष्ठमण्डप उपाधिका लागि भिड्ने

१४ आश्विन २०८१, सोमबार २१:३४

आयोजक काष्ठमण्डप र एनसीसीएस दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन्। मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डपले चाँदबागलाई १९–१८ तथा एनसीसीएसले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २६–२५ को साँघुरोअन्तरले पराजित गरे । सिनियर ब्वाइजमा विल्सन एकेडेमीले बीआईएसलाई ४९–४४...

एपीएम टेबलटेनिसको मुख्य प्रायोजकमा सियोम

१४ आश्विन २०८१, सोमबार २०:५२

नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सिओम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ। ओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपीएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे। सिओमले आयोजकलाई...

प्रदीप र अभिलाषा भ्याली स्लाम टेनिस च्याम्पियन

१४ आश्विन २०८१, सोमबार २०:४७

प्रदीप खड्का र अभिलाषा विष्टले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगिताको उपाधि सोमबार जितेका छन्। मुख्य स्पर्धा पुरुष सिंगल्समा प्रदीप र महिला सिंगल्समा अभिलाषा पहिलो भएका हुन्। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–० र ६–३...