२८ फाल्गुन २०८१, बुधबार ०२:३९
काठमाडौं । मार्पाक प्रिमियर लिग ( एमपिएल ) को १५ औँ संस्करण फागुन २९ गते, राजधानी काठमाडौंमा हुदैछ। उक्त प्रतियोगिता मार्पाक सामुदायिक क्लब ( सिसिएम ) को आयोजनामा हुने छ, भने थला गाउँ सेवा समाज धादिङको सह-आयोजनामा हुने भएको छ।...
१७ फाल्गुन २०८१, शनिबार १८:२०
गौशाला। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेशका सुजल महर्जन र महिलातर्फ बागमतीकै बबिता कार्की च्याम्पियन बनेका छन्। यी दुबै टोलीले नगद...
१७ फाल्गुन २०८१, शनिबार १०:१३
गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घघाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए। ७ प्रदेशका तीन सय खेलाडीहरू सहभागी...
१७ फाल्गुन २०८१, शनिबार १०:१३
काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितीज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन् । कुल २ लाख रुपिया पुरस्कारको प्रतियोगितामा सुरुआती चार खेल जितेका पुरुषोत्तम लगातार दुई बराबरीपछि पनि शीर्षस्थानमा...
१४ फाल्गुन २०८१, बुधबार १५:३९
काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म...
१४ फाल्गुन २०८१, बुधबार ०८:१०
काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप उपाधिका लागि आज घरेलु टोली नेपाल र म्यानमार प्रतिस्पर्धा गर्दै छन् । दुवै टोली मैत्रीपूर्ण च्याम्पियन्सिपको उपाधि जित्ने लक्ष्यमा छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारबीचको प्रतिस्पर्धा २-२ को रोचक बराबरीमा टुंगिएको थियो ।...
१२ फाल्गुन २०८१, सोमबार ०२:२४
उपत्यकाव्यापी कराते सम्पन्न काठमाडौं, १० फागुन । काठमाडौंको दक्षिणकाली नगरपालिका ९१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आज सम्पन्न भएको छ । पुर्व खेलकुद मन्त्री राजन केसीको प्रमुख आतित्थ्यमा प्रतियोगिता...
८ फाल्गुन २०८१, बिहीबार २२:००
काठमाडौँ– अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपाल लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गरेको गोल नै निर्णायक...
७ फाल्गुन २०८१, बुधबार १८:४६
टुक्या तेक्वान्डो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जितबहादुर डंगौरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गरेको छ। रन्जितलाई भारतमा भएको सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जित्दै राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको हो। टोखा नगर स्तरीय...