Sports

एसिया रग्बी सेभेन्समा फिलिपिन्सलाई दोहोरो उपाधि

१९ आश्विन २०८१, शनिबार १९:००

चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ को पुरूषतर्फको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई...

शम्भुले सिकागो म्याराथनमा दौड्ने

१९ आश्विन २०८१, शनिबार १४:४३

काठमाडौं। भेट्रान धावक शम्भुप्रसाद दाहालले बैंक अफ अमेरिका सिकागो म्याराथन दौड्ने भएका छन्। अमेरिकामा अक्टोबर १३ मा हुने म्याराथनमा शम्भुले पुरुष खुलातर्फ ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्ने छन् । उमेरले ६३ वर्ष पुगिसकेका शम्भुले यसअघि विश्वका प्रतिष्ठित मध्ये लन्डन, बर्लिन,...

एसिया रग्बीमा नेपाल पराजित

१८ आश्विन २०८१, शुक्रबार १६:५६

काठमाडौँ – एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ मा नेपालको पुरुष टिम बहराइनसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको पुरुषतर्फको खेलमा नेपाल बहराइनसँग ७–२७ को स्कोरमा पराजित भएको हो । प्रतियोगितामा यो नेपालको दोस्रो पराजय हो । यसअघि भएको...

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीको तयारी पूरा, शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुने

१७ आश्विन २०८१, बिहीबार २१:४६

काठमाडौं। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ को सम्पूर्ण तयारी पूरा भएको छ। शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा...

कर्णाली याक्सले टिम नाम, लोगो र प्रशिक्षक सार्वजनिक

१७ आश्विन २०८१, बिहीबार २१:०८

काठमाडौं । हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नीजि क्षेत्र नेपाली क्रिकेटमा जोड्नु सुखद् सन्देश भएको बताएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौंमा एक कार्यक्रम गर्दै नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी ८ क्लबको...

एसिया रग्बीका लागि थप ५ राष्ट्र नेपाल आइपुगे

१७ आश्विन २०८१, बिहीबार ११:५०

काठमाण्डौं। नेपालमा हुनलागेको एसियाकै ठूलो रग्बी प्रतियोगिता एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ । नेपाल रग्बी संघका अनुसार बुधबार थप ५ राष्ट्र नेपाल आइपुगेका छन्। पाकिस्तानको पुरुष, भारतको पुरुष÷महिला, इन्डोनेसियाको...

पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगितामा नेपाल च्याम्पियन

१४ आश्विन २०८१, सोमबार २२:०६

काठमाडौं । नेपाल पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ। बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगितामा नेपालले सर्वाधिक १५ स्वर्ण, १७ रजत र ३३ कांस्य जित्यो । त्यसमा नेपालको सरस्वती डोजो, गोकर्णेश्वरले ११ स्वर्ण, २ रजत र २ कांस्य...

रग्बीको नो योर गेम्स कार्यशालामा तिस जना खेल पत्रकारहरुको सहभागीता

१४ आश्विन २०८१, सोमबार २१:४१

काठमाडौं। नेपाल रग्बी संघ र एनएफजेएफ एकेडेमीको संयुक्त आयोजनामा एसिया इमिरेट्स रग्बी सेभेन्स ट्रफीको पूर्वसन्ध्यामा रग्बीको नो योर गेम्स कार्यशाला सोमबार लेमन ट्रि होटल, बुढानिलकण्ठमा सम्पन्न भएको छ।   कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य अन्जना मास्के, रग्बी संघका अध्यक्ष दीपक...

काष्ठमण्डप र एनसीसीएस बास्केटबलको सिनियर गल्र्समा फाइनलमा प्रवेश, फुटसल जुनियर ब्वाइजमा रातो बंगला र काष्ठमण्डप उपाधिका लागि भिड्ने

१४ आश्विन २०८१, सोमबार २१:३४

आयोजक काष्ठमण्डप र एनसीसीएस दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा सोमबार फाइनलमा प्रवेश गरेका छन्। मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डपले चाँदबागलाई १९–१८ तथा एनसीसीएसले बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) लाई २६–२५ को साँघुरोअन्तरले पराजित गरे । सिनियर ब्वाइजमा विल्सन एकेडेमीले बीआईएसलाई ४९–४४...

ताजा समाचार