Share Bazaar / NEPSE

नेपालमा दोस्रो स्टक एक्सचेञ्जको तयारी

६ पुष २०८१, शनिबार १७:३५

काठमाडौँ। मन्त्रिपरिषद्को हालैको बैठकले नयाँ स्टक एक्सचेञ्जको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा यो निर्णय भएको हो। अघिल्लो सरकारले २०७९ माघ ९ मा शिवाकोटीको नेतृत्वमा...

दोहोरो अंकले घट्यो शेयर बजार,

४ पुष २०८१, बिहीबार १५:२६

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५.६० अंकले घटेर २६२८.२६ बिन्दुमा बन्द भएको थियो। आज कारोबारमा आएका...

आज देखि बलेफी हाइड्रोपावर हकप्रद निष्कासन तथा बिक्री खुला

२७ मंसिर २०८१, बिहीबार ०७:४८

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आज (मंसिर २७ गते) देखि हकप्रद निष्कासन तथा बिक्री खुला गरेको छ ।  कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपियाँबराबरको शतप्रतिशतले हुन आउने १ः१ अनुपातमा १०० अंकित दरका...

कसरी हुन्छ डिबेञ्चरको मूल्य निर्धारण?

२४ मंसिर २०८१, सोमबार १४:५१

ऋणपत्रको मूल्य पनि शेयरको जस्तै माग र आपूर्तिको आधारमा निर्धारण हुने गर्छ । तर, यसको प्रतिफल दर निश्चित हुने र जोखिम पनि कम हुने भएकाले सेयर बजार जस्तो बजार हल्लाले यसको माग र आपूर्तिमा धेरै असर गर्दैन । यसको मागलाई...

पाँच कम्पनीले एफपीओ निष्कासन

२४ मंसिर २०८१, सोमबार १२:०६

काठमाडौं- जलविद्युतसहित पाँच कम्पनीले एफपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरूले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। बुटवल पावर कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपीओ...

नेप्से २४.९७ अंक घटेर २७५० अंकमा, कारोबार रकम भने बढेको

२० मंसिर २०८१, बिहीबार १४:३८

काठमाडौं । बुधबार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ। अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ...

२ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला,

१९ मंसिर २०८१, बुधबार १२:४१

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज मंसिर १९ गतेदेखि आईपीओ निष्काशन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ...

संस्थापक सेयरको बिक्री

१९ मंसिर २०८१, बुधबार १२:३५

काठमाडौं । गरिमा विकास बैंकले सर्वसाधारण खरिद गर्न पाउने गरी संस्थापक सेयरको बिक्री खुलाएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ८ हजार ८३०.३२ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न...

सेयर बजार ९.९९ अंकले घट्यो

१७ मंसिर २०८१, सोमबार २२:२१

काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम भएको छ । मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था गरिएको थिएन ।   कारोबार रकम केही बढेको छ...