२४ बैशाख २०८२, बुधबार १२:१५
काठमाडौँ, वैशाख २४ गते । नेपाल स्टक एक्सेचन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । बुधबार नेप्से परिसूचक ६२ दशमलव २५ अङ्कले बढेर दुई हजार छ सय ७३ दशमलव ६९ को विन्दुमा कायम भएको हो । यो दुई दशमलव...
२३ बैशाख २०८२, मंगलवार ०७:०४
हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि...
१५ बैशाख २०८२, सोमबार २०:०१
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो। आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता...
१४ बैशाख २०८२, आईतवार १६:४५
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ। साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ । आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।...
११ बैशाख २०८२, बिहीबार १९:५७
काठमाडौं। नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा...
१० बैशाख २०८२, बुधबार २०:४३
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट बैंक लिमिटेडले निष्काशन गरेको ऋणपत्र सूचीकृत भएको छ। आज बैंकको १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो। ऋणपत्र सूचीकृत भएसंगै मंगलबारबाट ऋणपत्रको कारोबार सुरु हुने...
७ बैशाख २०८२, आईतवार १९:५८
राष्ट्रिय वाणिज्य बैंकले आजदेखि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। कुल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ। कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले...
५ बैशाख २०८२, शुक्रबार २२:२६
सान्भि इनर्जी लिमिटेडले आज वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले इलाम जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले इलाम जिल्लाका...
२९ चैत्र २०८१, शुक्रबार १८:२५
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सञ्चालकहरुले राजिनामा दिएको एक वर्षसम्म पनि सेयर बेच्न नािउने व्यवस्था हटाउन आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका अध्यक्ष ओझालाई निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत...