New Product

एनआरएनए नेपालसँगको सम्बन्ध सुदृढ गर्न प्रमुख कार्यक्रमहरुको तयारीमा

७ श्रावण २०८२, मंगलवार १६:२२

लन्डन, यूके – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिनाहरुमा हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरुका लागि गैर आवासीय नेपालीहरुलाई आ-आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन्। यी कार्यक्रमहरुको मुख्य उद्देश्य एनआरएनए र नेपालबीचको सम्बन्धलाई अझ...

मलेसियन लगानीकर्ता र अर्थमन्त्री पौडेल संग भेटघाट

२० असार २०८२, शुक्रबार १६:४५

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गर्नु भएको छ। ‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ’ नेपाल भ्रमणमा रहेको मलेसिया-नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वधार विकास र...

“१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”

१९ असार २०८२, बिहीबार १३:२८

काठमाडौं । नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ। यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा...

बढ्यो नेप्से परिसूचक, छ अर्ब ३८ करोडको कारोबार

१६ असार २०८२, सोमबार १४:५९

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ। आज नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको हो। आज विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६३ हजार...

५० औं वार्षिकोत्सवमा श्रेष्ठ टेलरिङ सेन्टर

१४ असार २०८२, शनिबार ०९:२८

नेपालको पहिलो आईएसओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ सेन्टरले आफनो ५०औ बार्षिकोत्सव मनाएको छ। आईएसओ मान्यता प्राप्त नेपालमा श्रेष्ठ टेलरिङ्ग एकमात्र हो । वि.सं २०३१ सालमा एउटा सानो काेठा बाट शुरूवात भएको थियोे । बितेका ५० वर्षमा लाखौं सन्तुष्ट ग्राहक मात्र...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

१३ असार २०८२, शुक्रबार १९:३५

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि निष्काशन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी...

वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक

१२ असार २०८२, बिहीबार २२:३५

काठमाडौँ। वाणिज्य बैंकहरू कर्जा लगानी भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन्। बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानीमा अपेक्षा अनुसार सुधार आउन नसके पनि निक्षेप संकलनमा तीव्र वृद्धि भएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीबिच असन्तुलनले बजारमा तरलताको संकट बढ्दै...

आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा

११ असार २०८२, बुधबार ०६:५९

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बुधवार काठमाण्डौमा आयोजित कार्यक्रममा उद्योगको उदघाटन गर्दै सो...

वन तथा वातावरण मन्त्रालयले सगरमाथा वृक्षारोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा

१० असार २०८२, मंगलवार ०७:२८

काठमाडौँ, १० असार – वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वान अनुसार २० वर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ । यही असार १४ गते वृक्षरोपण दिवसका दिन महाअभियानको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ। निर्णयानुसार सन् २०२५...