Share Market

नेप्से ८ अंकले बढ्दै १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार

८ जेष्ठ २०८०, सोमबार २१:५३

ईकोनोमिक खबर, काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अंकले बढेको छ । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा...

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओमा आवेदन दोब्बर भन्दा बढि 

२९ फाल्गुन २०७९, सोमबार ०९:२०

ईकोनोमिक खबर, काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको फागुन २८ सम्म आइपीओ भर्नेको दोब्बर भन्दा बढि आवेदन परेको छ। कम्पनिले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको ३ दिनमा यति धेरै परेको हो। कम्पनीको आइपियोमा ९३ करोड १७ लाख ६७ हजार रुपैयाँ...

आज देखि जीवन विकास लघुवित्तको आईपीओ खुल्यो, शेयर भर्ने की

११ असार २०७८, शुक्रबार १२:०६

ईकोनोमिक खबर, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयको प्रारम्भिक शेयर निष्काशन आज असार ११ गतेदेखि बिक्री खुला भएको छ । संस्थाले कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर निष्काशन तथा...

नेप्सेमा सामान्य सुधार

२४ भाद्र २०७७, बुधबार ०८:०९

ईकोनोमिक खबर,काठमाडौं। आज शेयर कारोबारमा सामान्य सुधार आएको छ। आइतबार र सोमबार लगातार दोहोरो अङ्कमा ओरालो लागेको नेप्सेमा आज सुधार देखिएको हो। नेपाल स्टक एक्सचेन्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ७.३५ अङ्कले बृद्धिभई १४९५.१५ अङ्कमा पुगेको छ। सोमबार दोहोरो अङ्कले गिरावट...

नेप्सेमा अनलाईन गडबड तर कारोबार माथि उक्ल्यो

१४ भाद्र २०७७, आईतवार ०८:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा सिस्टममा भएको फ्रवदलका बावजुद पनि आइतबार नेप्से परिसूचक माथि उक्ल्यो। नेप्सेमा अनलाईन कारोबारमा आइतबार १२ः०० बजेदेखि नै केही ब्रोकरका अर्डर नजाने र केही ब्रोकरको अर्डर दोहोरिने समस्या भएपछि उक्त समस्या समाधानका लागि ३ः१५ बजेसम्मका...

रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर निस्काशन सम्पन्न, आवेदन दिएका मध्ये २० हजार ५०९ जना शेयरबाट बन्चित

१२ भाद्र २०७७, शुक्रबार ०८:०८

ईकोनोमिक खबर, काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ)मा आवेदन दिने मध्येबाट २० हजार ५०९ जनाले शेयर नपाउने भएका छन्। रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता साधारण शेयर जारी गरेको थियो। आवेदकहरुबाट २,२९,२६,०१० कित्ता शेयरको लागि...

लिवर्टी इनर्जी कम्पनीको साधारण शेयरआजदेखि सर्वसाधारणका लागि खुल्यो

३ भाद्र २०७७, बुधबार १७:०८

ईकोनोमिक खबर, काठमाडैं।लमजुङमा आयोजनास्थल रहेको माथिल्लो दोर्दी एक जलविद्युत् आयोजनाको प्रवद्र्धक लिवर्टी इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री सुरु गरेको छ । कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार रूपैयाँ बराबरको ३५ लाख ६४ हजार ९...

नेप्सेमा आज उच्च अंकको वृद्धि, तीन पटक सर्किट ब्रेक

१६ असार २०७७, मंगलवार १९:०६

ईकोनोमिक खबर, काठमाडौं। कोरोनाका कारण लामो समय बन्द भएर सोमबारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोवार स्थगन गरेको छ । गत चैत ११ गते देशव्यापी रुपमा लकडाउन गरिएपछि बन्द भएको बजार...

नेप्से परिसूचक समान्य अङ्कले बृद्धि।

७ फाल्गुन २०७६, बुधबार ११:०२

ईकोनोमिक खबर, काठमाडौं। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार भएर १४०५.२५ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ। कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब...

ताजा समाचार