१६ माघ २०८०, मंगलवार ०३:२९
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । ...
१४ मंसिर २०८०, बिहीबार १९:४५
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आजै राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो ।
२८ आश्विन २०८०, आईतवार २१:०५
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँले घटाएको छ । डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटेको छ । काठमाडौं उपत्यका पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँमा झरेको छ । डिजेलको मूल्य प्रतिलिटर १६८...
२७ आश्विन २०८०, शनिबार ०९:२९
काठमाडौं । महान चाडपर्व मनाउन विदेशबाट नेपाल फर्कँदै हुनुहुन्छ । के कस्ता सामान/वस्तु कति मात्रामा नेपाल ल्याउन पाइन्छ त्यो बारेमा जानकारी हुनु आवश्यक छ । नत्र समस्यामा परिएला है । धेरैजसो नेपालीले विदेशबाट आउँदा सुन, मोबाइल र टेलिभिजन लगायतका समान...
१० आश्विन २०८०, बुधबार १९:१३
काठमाडौं । मनाङका लोकल किसानहरुद्वारा उत्पादित स्याउबाट बनेको मनाङ भ्याली वाइन नेपाली बजारमा सार्वजनिक भएको छ । कलाकार स्वस्तिमा खड्का लगायत अन्य पत्रकारहरुको उपस्थितीमा मनाङ भ्याली वाइन सार्वजनिक गरिएको हो । अहिलेसम्म काठमाडौँ उपत्यकामा मात्र लन्च हुने गरेकोमा मनाङ बेभरेजले भने...
१० आश्विन २०८०, बुधबार १६:२८
काठमाडौं। एनआइएमबी एस क्यापिटल लिमिटेडले सचिन्द्र ढुंगानालाई जेनेरल म्यानेजरमा बढुवा गरेको घोषणा गरेको छ । वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंगानाले अब कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्नुहुनेछ। द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट अफ नेपालबाट चार्टर्ड एकाउन्टेन्ट पढ्नुभएका ढुंगानाले आफ्नो करियरमा...
१७ भाद्र २०८०, आईतवार २३:०८
ईकोनोमिक खबर, काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आजबाट सुरु हुने गरी “स्योर-सटसेप्टेम्बर मेला”लिएर आएको छ। यस अफर अन्तर्गत, ग्राहकहरूले तोकिएका रेडमी स्मार्टफोनहरूको प्रत्येक खरिदमा रोमाञ्चक रेडमी इयरफोनहरू निःशुल्क पाउनेछन्। अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, श्री मनु मनस्वीज्युले...
१४ भाद्र २०८०, बिहीबार ०७:१४
शाके १९४५ बि स २०८० भदौ १४ गते बिहिबार इश्वी सन २०२३ अगस्त ३१ तारीख श्रावणशुक्ल पक्ष पुर्णिमा तिथी पश्चात प्रतिपदा तिथी, शतभिषा नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा वज्र योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन...
८ भाद्र २०८०, शुक्रबार ११:३९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छभने बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ। https://forex.softnep.com/forex-list आज डलरको खरिददर १३२ रूपैयाँ ४० पैसा र बिक्रीदर...