१३ फाल्गुन २०८२, बुधबार ०६:२२
पाेखरा। पहिलो संस्करणको अपार सफलता पछी, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भई रहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट यही चैत्र ११ देखि...
१३ फाल्गुन २०८२, बुधबार ०२:३२
काठमाडौँ, मौसमले फेरि एकपटक परिवर्तन देखाउन थालेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझसम्म काठमाडौँ उपत्यकासहित गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उपत्यकामा दिउँसोदेखि बादल बाक्लिँदै गएको छ भने...
१२ फाल्गुन २०८२, मंगलवार २२:४७
काठमाडौँ। नेपाल कराते महासंघले बेलायतमा सक्रिय सामाजिक संस्था तमु धि युकेलाई सम्मान प्रदान गरेको छ । तमु धि युकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ तथा महासचिव डा. विशाल गुरुङको नेपाल बसाइको क्रममा महासंघले औपचारिक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो। बेलायतमा...
१२ फाल्गुन २०८२, मंगलवार २१:३४
चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्सले Meet The Champions कार्यक्रम सम्पन्न गरेको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको...
१२ फाल्गुन २०८२, मंगलवार १६:०६
ललितपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न स्थानमा देखिएका राजनीतिक गतिविधि र घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर चासो व्यक्त गरेको छ। आयोगले निर्वाचनपूर्वको अनुगमन कार्यलाई देशभर तीव्र बनाएको जनाएको छ। पछिल्लो समय दाङलगायत केही...
१२ फाल्गुन २०८२, मंगलवार १४:१७
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.प्रकाश शरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । उनले नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नुवाकोटको ढिकुरेमा रहेको...
११ फाल्गुन २०८२, सोमबार ०४:१०
काठमाडौं। एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको हो। पहिलो चरणमा ओखलढुंगा र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय...
१० फाल्गुन २०८२, आईतवार २१:१०
काठमाडौं। आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई...
१० फाल्गुन २०८२, आईतवार १६:००
नेपाल। आफ्नो रजिस्टर्ड प्यारेन्ट कम्पनी ग्रान्ड सेन्ट्रल होटल प्रा. लि. अन्तर्गत सञ्चालित रमाडा बाइ विन्धाम इटहरीलाई नेपाल सरकार, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा प्रतिष्ठित “अति उत्तम” फुड बिजनेस स्ट्यान्डर्डाइजेसन सर्टिफिकेट प्रदान गरिएको छ। हालै प्रदान गरिएको “अति उत्तम” रेटिंग...