४ बैशाख २०८३, शुक्रबार १८:२५
Kathmandu: The Nepal Italy Chamber of Commerce and Industry (NICCI), led by President Mr. Sanjay Agrawal along with its Board Members, organized a congratulatory program in honor of Mrs. Basu Maya Tamang on her election as a Member of Parliament....
४ बैशाख २०८३, शुक्रबार १६:२७
काठमाडौं। नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। उहाँले व्यक्तिगत तथा संस्थागत कारण देखाउँदै पदबाट अलग हुने निर्णय लिनुभएको जनाइएको छ। राजीनामा स्वीकृत भएको वा नभएकोबारे भने औपचारिक पुष्टि हुन बाँकी छ। श्रेष्ठको कार्यकालमा धितोपत्र...
३ बैशाख २०८३, बिहीबार २०:४६
काठमाडौं । पशु सेवा विभाग ले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गाससहितका माछाको आयात तथा बिक्री–वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई कडा निर्देशन दिएको छ। मन्त्रालयस्तरीय निर्देशनअनुसार बजार अनुगमन र सीमा निगरानी तीव्र पार्न पहल गरिएको हो। गीता चौधरी, कृषि तथा...
३ बैशाख २०८३, बिहीबार २०:४१
काठमाडौं । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गिता चौधरीले कुखुरापालन व्यवसायीसँग पोल्ट्री क्षेत्रको सुधार र विकासका विषयमा छलफल गर्नुभएको छ । नेपाल लेयर्स कुखुरापालक संघले मन्त्री चौधरीसमक्ष पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्रमा पु-याएको योगदान, वर्तमान अवस्था तथा...
३ बैशाख २०८३, बिहीबार २०:३०
काठमाडौं। उद्योग वाणिज्य महासंघले मतदानको अधिकार नदिए १८ वटा बस्तुगत संघहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। ती संघहरूले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सदस्यता प्रदान गर्न माग राख्दै महासंघमा औपचारिक निवेदन दर्ता गराएका छन्। यी सबैले गत साधारणसभामा भाग...
३ बैशाख २०८३, बिहीबार २०:२६
काठमाडौं। नेपाल राष्ट्र बैंक का नवनियुक्त डेपुटी गभर्नर किरण पण्डित ले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। उहाँलाई गभर्नर विश्वनाथ पौडेल समक्ष शपथ गराइएको हो। शपथ ग्रहणसँगै पण्डितले आजैदेखि औपचारिक रूपमा पदभारसमेत सम्हाल्नुभएको छ। नेपाल सरकार (मन्त्रिपरिषद्) को...
२ बैशाख २०८३, बुधबार २३:०२
काठमाडौं । निशा मेहता, स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्रीले मन्त्रालयको प्रगतिको संक्षिप्त समीक्षा गर्दै नागरिकले पाउने स्वास्थ्य सेवामा कुनै पनि प्रकारको गुनासो आउन नदिने गरी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ। मन्त्रालयमा आयोजित बैठकमा मन्त्री मेहताले सेवा प्रवाहमा देखिएका कमजोरीहरू तत्काल...
२ बैशाख २०८३, बुधबार १९:५२
काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालय ले बुधबारदेखि देशव्यापी आर्थिक गणना सुरु गरेको छ। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नारासहित सुरु गरिएको यो अभियानले नेपालका उत्पादन, वितरण र सेवा क्षेत्रको वास्तविक अवस्था उजागर गर्ने अपेक्षा गरिएको छ। कार्यालयका प्रवक्ता ढुण्डीराज...
२ बैशाख २०८३, बुधबार १९:१८
काठमाडौं । काठमाडौंको टोखामा मनाइने प्राचीन चण्डेश्वरी मूल जात्रा तथा सिन्दुर जात्रा यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर मनाइने यो जात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा चिनिन्छ। स्थानीय परम्पराअनुसार...