Market

राष्ट्रिय खाद्य बैंकको सिइओमा डा. शंकरनाथ उप्रेती, अध्यक्षमा किशोर कुमार प्रधान चयन

२६ आश्विन २०८२, आईतवार १९:०९

काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको  हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...

१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा यहीँ असोज २९ गतेदेखि शुरू

२६ आश्विन २०८२, आईतवार १६:१२

ललितपुर। आउँदै गरेको शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन...

नबिल एसएसईको लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

२६ आश्विन २०८२, आईतवार १४:३०

काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...

सुनको मूल्य घट्यो, दुई लाख ३५ हजार कायम

२४ आश्विन २०८२, शुक्रबार १९:५७

काठमाडौं। आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा एक तोला सुनमा चार हजार दुई सय रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको मा आज एक तोला सुनको...

तिहारमा सामसङ नेपालको बम्पर अफर, क्यासब्याकदेखि बम्पर उपहारसम्म

२४ आश्विन २०८२, शुक्रबार १९:३२

काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ । सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका विभिन्न...

नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

१५ आश्विन २०८२, बुधबार ०४:३६

काठमाडौं : नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो।...

तुइन खोलाको पहिरो पन्छाउने काम ६० प्रतिशत सकियो, आज रातीसम्म सडक सञ्चालनमा ल्याउन सकिने सडक बिभागको भनाइ

९ आश्विन २०८२, बिहीबार २१:१४

मंगलबार साँझ त्यही ठाउँमा ठूलो पहिरो गएपछि अनिश्चितकालिन रुपमा  सडक अवरुद्ध भएको छ । पहिराले १६० मिटर सडक अवरुद्ध गरेका थियो । त्यस लगत्तै अवरोध हटाउने काम शुरु भएको थियो । हालसम्म ६० प्रतिशत अवरोध हटेको छ । थप कुनै...

प्राइम कमर्सियल बैंकको १८औ वार्षिकोत्सवको अवसरमा ४ सय ६३ जनाले गरे रक्तदान

९ आश्विन २०८२, बिहीबार २०:५६

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले २०८२ असोज ०७ गते आफ्नो १८औ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल,...

उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयसँग नाडाको प्रतिनिधि मण्डलको छलफल

९ आश्विन २०८२, बिहीबार २०:४५

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमागएको प्रतिनिधि मण्डलले माननीयउद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रीअनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँगप्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ। यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी एवं...