Market

सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता

२१ जेष्ठ २०८३, बिहीबार १२:३६

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाको लागि वित्तीय व्यवस्थापनसम्बन्धि दुई पक्षीय सम्झौतामा हस्ताक्षर भएको छ। यस आयोजनाको प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रा.लि. र सहभागी बैंकहरुबिच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो। उक्त...

नेप्से १३ अंकले घट्दा १९८ कम्पनीका लगानीकर्ता घाटामा

२१ जेष्ठ २०८३, बिहीबार १२:३१

काठमाडौं। साताको चौथो कारोबार दिन नेपाली सेयर बजारमा लगानीकर्ताको उत्साह टिक्न सकेन। कारोबार अवधिभर बिक्रीकर्ता हाबी हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.४६ अंकले घटेर २७६६.७८ बिन्दुमा झरेको छ। बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। अघिल्लो दिन ५ अर्ब ७३ करोड...

Winds of Change: Youth-Led Political Transformation and Insights from China’s Development Experience Successfully Concluded in Kathmandu

२१ जेष्ठ २०८३, बिहीबार ०५:५०

Kathmandu, The Friends of Silk Road Club–Nepal, Nepal-China Friendship Forum in collaboration with the China–Nepal Center for Political Party Governance Studies, successfully organized a high-level dialogue program titled “Winds of Change: Youth-Led Political Transformation and Insights from China’s Development Experience”...

बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा ३० अर्ब रुपैयाँ खिच्ने तयारी

२० जेष्ठ २०८३, बुधबार १०:४०

काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको अतिरिक्त तरलता व्यवस्थापन गर्न Nepal Rastra Bank ले बजारबाट ३० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त रकम खिच्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम (तरलता) उच्च...

भारतीय प्रधानमन्त्री मोदीसँग रवि लामिछानेको भेट, द्विपक्षीय सम्बन्धका विषयमा छलफल

२० जेष्ठ २०८३, बुधबार १०:३०

काठमाडौं। भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री Narendra Modi सँग भेटवार्ता गरेको छ। भेटवार्ता क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको...

सर्वोत्कृष्ट पेन्ट्सको आईपीओ जेठ २८ गतेदेखि सर्वसाधारणका लागि खुल्ने

२० जेष्ठ २०८३, बुधबार १०:१८

काठमाडौं। Sarvottam Paints Industries Limited ले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी जेठ २८ गतेदेखि ७ लाख ५ हजार ५०० कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्न लागेको हो। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपाली,...

‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न

१९ जेष्ठ २०८३, मंगलवार २२:५५

काठमाडौं। अत्याधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा सामाजिक जीवनमा बढ्दो असरबारे जनचेतना फैलाउने उद्देश्यले ‘हिट एक्सन डे २०२६’ काठमाडौंमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी (NRCS), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासंघ (IFRC) तथा यसका सदस्य संस्थाहरूको संयुक्त आयोजनामा...

भारतका गृहमन्त्री अमित शाह र रवि लामिछानेबीच भेटवार्ता, नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

१९ जेष्ठ २०८३, मंगलवार २२:१०

काठमाडौं। भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले नयाँ दिल्लीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा गृहमन्त्री शाहले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि लामिछानेलाई बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतको...

यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेता घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी पूरा

१९ जेष्ठ २०८३, मंगलवार २१:०९

काठमाडौं,। नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले ‘रिजनल सेल्स स्किल कन्टेस्ट २०८२/८३’ सम्पन्न गर्दै क्षेत्रीय विजेताहरूको घोषणा गरेको छ। यामाहा ट्रेनिङ एकेडेमीको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका डिलर नेटवर्कबाट बिक्री तथा सेवा क्षेत्रका उत्कृष्ट प्रतिभाहरू सहभागी भएका थिए।...

ताजा समाचार