१९ चैत्र २०८१, मंगलवार १७:३८
काठमाडौं – नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रूपैयाँ घटाएको हो। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ सात रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले घटाएको हो।...
१९ चैत्र २०८१, मंगलवार ०१:४१
काठमाडौं– कमर्सियल भेहिकल्स र दिगो मोबिलिटी सोलुसन्समा विश्वकै अग्रणी फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक सुरुवात गरेको छ। यो इलेक्ट्रिक पिकअप नेपालको विविधतायुक्त र चुनौतीपूर्ण भूभागका लागि विशेष रूपमा इन्जिनियर गरिएको छ। यस आकर्षक मोडेलले फोटोनको इन्नोभेसन, दिगोपन र नेपालको सडक...
१० चैत्र २०८१, आईतवार १८:२५
काठमाडौं। आइटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन आइटेल ए ८० सार्वजनिक गरेको छ। ‘ क्या दामी छ!’ नारासहित सार्वजनिक गरिएको यस फोनमा आइपीएस ५४ रेटिङ र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषताहरू छन्। आइटेल ए ८० लाई विशेषगरी विद्यार्थी, गेमर,...
४ चैत्र २०८१, सोमबार १६:०८
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनमा राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा गत शुक्रबारदेखि जारी ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ आज सम्पन्न भएको छ।‘ स्वच्छ वातावरण...
१ चैत्र २०८१, शुक्रबार १६:२२
आज सुनको मूल्यले अहिलेसम्मकै महँगो कीर्तिमान बनाएको छ। चाँदीको मूल्य पनि आज उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँ बढेको हो। सुनको मूल्य आज एक लाख ७४ हजार पाँचसय रुपैयाँ पुगेको...
१ चैत्र २०८१, शुक्रबार १४:४९
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनमा ‘२६ औं फ्लोरा एक्स्पो- २०८१’ काठमाडौंको भृकुटीमण्डपमा आज देखि शुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका...
२२ फाल्गुन २०८१, बिहीबार ०६:३८
रुपन्देही । रुपन्देहीमा छरिएर रहेका नर्सरी व्यवसायीहरुलाई संगठीत गर्ने उद्देश्यले नर्सरी व्यवसायी संघ नेपाल रुपन्देही गठन भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका व्यवसायीहरुको रुपन्देहीको बुटवलमा भएको भेलाले गोपाल खरेल अध्यक्ष रहेको जिल्ला कार्य समिति गठन गरेको हो । यस्तै,...
२० फाल्गुन २०८१, मंगलवार ०९:२९
काठमाडौँ : स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ। बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति...
२० फाल्गुन २०८१, मंगलवार ०७:१६
काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्। मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको...