Market

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि

४ फाल्गुन २०८०, शुक्रबार ०५:५९

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले विहिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो । पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपियाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार...

सीताराम मिल्क स्पेसल फर टि एन्ड कफी बजारमा

३ फाल्गुन २०८०, बिहीबार ०९:३८

काठमाडौं। उत्कृष्ट र गुणस्तरीय डेरी उत्पादनद्वारा ग्राहकहरुमाझ एक विशिष्ट पहिचान बनाएको सीताराम गोकुल मिल्क्सले फाल्गुण १ गतेबाट बजारमा सीताराम मिल्क स्पेसल फर टि एन्ड कफी बजारमा ल्याएको छ। प्रायजसो, सर्वसाधरणले बजारमा उपलब्ध हुने प्याकेट दुध अथवा डेरिबाट खुला दुधकिनेर चिया...

लगातार घट्दै सुनको मूल्य 

२९ माघ २०८०, सोमबार ०८:१७

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै स्थानीय बजारमा समेत कमी आएको हो। लामो समयदेखि बढ्दै गएको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्दै गएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा १ हजार...

रियलमीको मेमोरी च्याम्पियन C51 अब नयाँ भेरिएन्टमा

२८ माघ २०८०, आईतवार १५:३७

काठमाडौँ। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीको C51/4+128 जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रियलमी C51 को मुल्य रु.१४,४९९ रहेको छ । ५० मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी C51 ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै अत्याधुनिक डाइमेन्सनहरु एक्स्प्लोर गर्ने...

टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा

२७ माघ २०८०, शनिबार १४:१७

काठमाडौं। जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ । आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् । यारिसको पुरानो...

रेड्मी नोट १३ सिरिजको नेपालमा लन्च

२४ माघ २०८०, बुधबार २०:५४

काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ। सोमबार  होटल अलफ्टमा आयोजित एक कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो + फाइभजि, रेड्मी नोट १३...

ग्लोबल आईएमई बैंकका डेविट–क्रेडिट कार्डवाहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

२२ माघ २०८०, सोमबार २१:०३

काठमाडौँ। ग्लोबल आईएमई बैंकका ग्राहकले इकमर्श प्लेटफर्म दराजमा विशेष छुट पाउने भएका छन। बैंकका ग्राहकले डेविट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको हो। ‘सप दराज मल, सेभ वीथ ग्लोबल आईएर्मइ’ स्लोगनका साथ बैंकले यस्तो...

माछापुच्छ्रे बैंकले गर्यो सेन्ट जेभियर्स कलेजको  ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रायोजन 

१७ माघ २०८०, बुधबार १५:१३

काठमाडौं। माछापुच्छ्रे बैंकले सेन्ट जेभियर्स कलेजको आन्तरिक कार्यक्रम ‘एसएक्ससी स्यान्डबक्स’लाई प्रायोजन गरेको छ ।  बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता अभिवृद्धिका लागि सेन्ट जेभियर्स कलेजसँग साझेदारी गरेको हो ।  ‘एसएक्ससी स्यान्डबक्स’ एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको  ह्याकाथन कार्यक्रम...

यस्तो छ तपाईको आजको राशिफल

१६ माघ २०८०, मंगलवार ०३:२९

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । स्वास्थ्य सबल रहनेछ भने काममा पनि फाइदाको योग छ ।  ठीक समयमा सही निर्णय लिन सकिनेछ ।  कार्य सम्पादन गर्ने क्षमता बढ्नेछ । ...

ताजा समाचार