Market

जडीबुटीको जामले चालक र यात्रु हैरान

२७ चैत्र २०७५, बुधबार १३:०४

इकोनामिक खबर,काठमाडौँ। पेप्सीकोला टाउन प्लानिङमा कार्यरत सन्दीप थापा १० बजे कार्यालय पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गर्नुभएको छ । बालकुमारीमा रहेको कार्यालयबाट घरको दूरी चार किलोमिटर भए पनि उहाँ एक घण्टा पहिले नै निस्कने गर्नुहुन्छ । मोटरसाइकलमा चार...

कृषि विकास बैंकद्धारा विपतमा परेका परिवारलाई आर्थिक सहयोग

२७ चैत्र २०७५, बुधबार १२:०४

ईकोनोमिक खबर, कृषि विकास बैंकले ०७५ चैत्र १७ गतेका दिन वारा÷पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी/हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षति भएको यस दुःखद घडिमा पिडितहरुको लागी सानो सहयोग र समयमा उद्धारका लागि नेपाल सरकारद्धारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि...

हुवावेको पी ३० सिरिजका स्मार्टफोनहरू बजारमा

२६ चैत्र २०७५, मंगलवार १८:०४

ईकोनोमिक खबर, नेपाली बजारमा मध्यमबर्गका हुवावेको स्मार्टफोन प्रचलित थिए, २०१९ मा पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू बिश्व बजारमा आएको छ। यहि साता आयोजना गरिएको एउटा भव्य समारोहका माझ ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो...

सिटिजन्स बैंकद्धारा राहतकोष स्थापना

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनोमिक खबर,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ स्थापना गरेको छ।बैंकले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनिय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्न उक्त राहतकोष स्थापना गरेको हो।बैंकले आइतबार...

कोकाकोला मोःमोः उत्सव

२५ चैत्र २०७५, सोमबार ०८:०४

ईकोनोमिक खबर,– टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान देशराज जोशीसँग मोःमोःउत्सव मनाए। प्रियंका र आयुषमान “कोक र मःमः पर्फेक्ट जोडी” नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन मित्रपार्क स्थित टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिर मार्ग...

काठमाडौँको टुँडिखेलमा घोडेजात्रा पर्व मनाइँदै

२२ चैत्र २०७५, शुक्रबार १७:०४

ईकोनोमिक खबर, संवाददाता, चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौँको टुँडिखेलमा अश्व(घोडा) कला तथा दौड प्रतियोगिता गरेर घोडेजात्रा पर्व मनाइँदै छ । टुँडिखेलमा नेपाली सेनाले र पाटन बालकुमारीमा ज्यापु समुदायबाट यो जात्रा मनाउने चलन छ। पाटनमा एकल कान’ घोडालाई हाहाहुहु गर्दै...

१५ औँ पञ्चवर्षीय योजना (वि.स.२०७६।७७ – २०८०।८१) को आधारपत्रलाई अन्तिम रूप

२२ चैत्र २०७५, शुक्रबार १७:०४

ईकोनोमिक खबर, राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालीन योजनाको प्रस्तावित आधारपत्रको मस्यौदा माथि छलफल गर्न आयोजित राष्ट्रिय विकास परिषद्को दुईदिने बैठक बिहीबार सम्पन्न भयो। योजनाको प्रस्तावित आधारपत्रले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुख्य लक्ष्य लिएको छ । योजनाको...

लगानीकर्ताले बुझेर लगानी गर्नथाले

१५ चैत्र २०७५, शुक्रबार २२:०३

  भैरहवा समाचारदाता भैरहवा । रुपन्देहीमा शेयर बजारप्रतिको आकर्षण बढ्दै गएको छ । लगानीकर्ता परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन् । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीका अनुसार शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ,...

‘स्वच्छ वातावरण तथा आर्थिक संवृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ २२ औं पुष्प मेला सम्पन्न

१० चैत्र २०७५, आईतवार २१:०३

ईकोनोमिक खबर, राजधानीको भृकुटीमन्डपमा जारी ३ दिने, २२ औं पुष्प मेलामा ६५ लाखको कारोबार पुष्प जन्य वस्तुको कारोबार गर्दै सम्पन्न भयो। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले ‘स्वच्छ वातावरण तथा आर्थिक सवृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साथ मेलामा ४५० प्रजातिका पुष्प...

ताजा समाचार