१ पुष २०८१, सोमबार १८:५१
काठमाडौँ । नेपाल आयल निगमले सोमबारदेखी पेट्रोलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेको हो । यस्तै डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेको छ । योसँगै आइतबार भएको निगम सञ्चालक समितिको निर्णयअनुसार...
३० मंसिर २०८१, आईतवार ०८:३९
मोरङ। आजदेखि मोरङको बिराटनगरमा सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ । अनलाइन खाना डेलिभरी सेवा मेरो किनमेलले आफ्नो सेवा क्षेत्रलाई थप विस्तार गर्दै बिराटनगरसहित अन्य प्रमुख शहरहरूमा डेलिभरी सेवा शरू गर्न लागेको छ । बिराटनगर र अन्य शहरका ग्राहकहरूले अब...
२८ मंसिर २०८१, शुक्रबार १३:२३
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १...
२५ मंसिर २०८१, मंगलवार १२:२१
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको भाउ ह्वातै बढेको छ । सोमबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यस दिन प्रतितोला दुई हजार एक सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन...
१६ मंसिर २०८१, आईतवार ०७:२०
काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार बिहान १ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँले र अन्तर्राष्ट्रियतर्फ अधिकतम् १५ रुपियाँले मूल्य वृद्धि गरेको हो । ...
१५ मंसिर २०८१, शनिबार ०३:०७
काठमाडौँ। एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक चौका वापत एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक...
१४ मंसिर २०८१, शुक्रबार १३:३४
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले बढेको हो । अघिल्लो दिन पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाला सुनको मूल्य...
१२ मंसिर २०८१, बुधबार २०:४५
जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जीले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ । झन्झन् जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सि.जीको हिटर,...
१० मंसिर २०८१, सोमबार ११:३७
काठमाडौं- नेपाली बजारमा सोमबार एकै दिन सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले घटेको छ । नेपाल सरकारले सुन र चाँदीमा लाग्ने भन्सार महसुल दर घटाएपछी सुनचाँदीमा भारी गिरावट आएको हो । जसमा सुनमा भन्सार महसुल दर २० प्रतिशतबाट घटाएर...