२ बैशाख २०८२, मंगलवार १५:०१
काठमाडौं, उपभोक्ताको अधिकार र सुरक्षालाई ध्यानमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। अनुगमनका क्रममा मङ्गलवार थप २ व्यवसायी माथि कारबाही गरेको छ। विभागका अनुसार करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री...
२ बैशाख २०८२, मंगलवार १३:५५
काठमाडौं, नेपाली तयारी पोसाक उद्योगहरूले पछिल्लो दुई दशक यता भोग्दै आएका चुनौतीहरू समाधानका लागि नीतिगत सुधारको माग गरेको छ। मङ्गलवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली तयारी पोसाक उद्योग सङ्घले नीतिगत सुधारको माग गरेको हो। सङ्घले...
२ बैशाख २०८२, मंगलवार ०१:२०
कोलोराडो। अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने नेपालीहरुको पहिलो तथा साझा संस्था रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल (आरएफएमएन) संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नेपाली नयाँ वर्ष २०८२ सालको अवसरमा कोलोराडोको वेष्टमिनिस्टरस्थित नेपाली घरमा आयोजित २४ औँ साधारणसभामा आकृति राई...
३० चैत्र २०८१, शनिबार ०४:०४
काठमाडौँ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ । हाल देशमा पश्चिमी वायु...
३० चैत्र २०८१, शनिबार ०२:१८
काठमाडौं – नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी भएका छन् । शुक्रबार भएको संघको निर्वाचनको अन्तिम मत परिणाम अनुसार अध्यक्षमा भुवन सिंह विजयी भएका हुन् । उनको नेतृत्वमा संघमा नयाँ कार्यसमिति चयन भएको छ । प्रथम उपाध्यक्षमा नरेश...
२९ चैत्र २०८१, शुक्रबार १८:३२
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २८ गते बसेको सञ्चालक समितिको बैठकले आ.ब. २०८०/०८१ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी २ अर्ब ६२ करोडको १५ प्रतिशत नगद...
२९ चैत्र २०८१, शुक्रबार १८:२५
काठमाडौं। नेपाल निर्जीवन बीमा व्यवसायी संघले बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई सञ्चालकहरुले राजिनामा दिएको एक वर्षसम्म पनि सेयर बेच्न नािउने व्यवस्था हटाउन आग्रह गरेको छ। संघका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका अध्यक्ष ओझालाई निर्जीवन बीमा व्यवसायमा देखिएको नीतिगत...
२९ चैत्र २०८१, शुक्रबार १३:२२
काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ । आज सम्पन्न निगमको ४३ औं वार्षिक उत्सवका अवसरमा उक्त जानकारी दिइएको हो । निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब...
२९ चैत्र २०८१, शुक्रबार ०९:४१
चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक...