२९ चैत्र २०८१, शुक्रबार १३:२२
काठमाडौं । नेपाल आयल निगमले आर्थिक वर्ष २०८०/८१ मा ९ अर्ब ५५ करोड रुपैयाँ नाफा गरेको छ । आज सम्पन्न निगमको ४३ औं वार्षिक उत्सवका अवसरमा उक्त जानकारी दिइएको हो । निगमले आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ५६ अर्ब...
२९ चैत्र २०८१, शुक्रबार ०९:४१
चितवन । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले चितवनमा दिपल इभीहरुको बिक्री वितरण सुरु गरेको छ । बुधबार आयोजना भएको विशेष कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थानेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक...
२८ चैत्र २०८१, बिहीबार १७:५०
काठमाण्डू– नेपाल सरकार र केहि दिनयता आन्दोलनरत शिक्षकहरूबिच सिंहदरबारमा छलफल सुरु भएको छ । शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच केहि बेर अधि मात्रै वार्ता सुरु भएको हो। शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाण्डूको...
२८ चैत्र २०८१, बिहीबार १६:१८
काठमाडौं। नेपाल डेरी एसोसिएशनले जन अपडेट डट कम प्रबन्ध निर्देशक निराज रानाभाटलाई सम्मान गरेको छ। राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित अलकोभ होटलमा ‘ नियमित मोही सेवन, स्वस्थ र फुर्तिलो जीवन ’ भन्ने नाराका साथ पशु सेवा विभाग तथा राष्ट्रिय दुग्ध विकास...
२८ चैत्र २०८१, बिहीबार १४:५७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले...
२८ चैत्र २०८१, बिहीबार ०३:०७
काठमाडौं।उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८...
२८ चैत्र २०८१, बिहीबार ०२:१४
काठमाडौँ। चर्चित गायिका शान्ति श्री परिवार र गायक हेमराज थापा बाबुराजाको स्वरमा रहेको लोक दोहोरी डान्सिङ गीत “मुटु मै लेखे” को भिडियो सार्वजनिक भएको छ। देव बोहरा र गायक हेमराज थापा (बाबुराज) संयुक्त शब्द रहेको गीतमा गायक हेमराज थापाले नै...
२७ चैत्र २०८१, बुधबार १५:५६
काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाज र उपत्यका ट्याक्सी सेवाले संयुक्त रुपमा नयाँवर्ष २०८२ को भित्तेपात्रो लोर्कापण गरेका छन् । पहिलोपटक भित्तेपात्रो प्रकाशन गर्दै पहिलो संस्करणको पात्रो लोर्कापण उनीहरुले गरेका हुन् । लोकार्पण कार्यक्रम बागमती प्रदेश मिटर ट्याक्सी सेवा...
२७ चैत्र २०८१, बुधबार १०:०८
काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। एडिबीले आज ‘एसियन डेभलपमेन्ट आउटलुक-२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक...