Market

राष्ट्रिय स्तरको किसान खेत तथा व्यवसाय विद्यालय (एफएफबीएस) सिकाइ र विस्तार अन्तरक्रिया कार्यक्रम सम्पन्न

९ श्रावण २०८२, शुक्रबार १९:२७

काठमाडौं। राष्ट्रिय किसान समूह महासंघ (एनएफजिएफ)ले आज काठमाडौंमा “राष्ट्रिय स्तरको किसान खेत तथा व्यवसाय विद्यालय (एफएफबीएस) सिकाइ र विस्तार अन्तरक्रिया कार्यक्रम” आयोजना गर्‍यो । कार्यक्रममा किसान खेत तथा व्यवसाय विद्यालय मोडेलको आवश्यकता, उद्देश्य, अवधारणा, अभ्यास र नवप्रवर्तनका विषयमा गहिरो छलफल...

‘दृश्यमा नेपाल’ शृङ्खलामा नमराज आचार्यलाई सम्मान प्रदान

९ श्रावण २०८२, शुक्रबार १२:५३

काठमाडौं। एभरेष्ट ग्यालरीद्वारा आयोजित ‘दृश्यमा नेपाल’ अन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई सम्मान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशेष अतिथिका रूपमा...

आइओइ महासचिव सान्तोस र महासंघका अध्यक्ष पदाधिकारीबीच भेटवार्ता

९ श्रावण २०८२, शुक्रबार ०२:५७

काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन्। विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका...

साताको अन्तिम कारोबारको दिन ४ कम्पनीमा सकारात्मक सर्किट

८ श्रावण २०८२, बिहीबार १६:२६

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।...

एनआरएनए नेपालसँगको सम्बन्ध सुदृढ गर्न प्रमुख कार्यक्रमहरुको तयारीमा

६ श्रावण २०८२, मंगलवार १६:२२

लन्डन, यूके – गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका प्रवक्ता डा. कुलप्रसाद कँडेलले आगामी महिनाहरुमा हुने विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरुका लागि गैर आवासीय नेपालीहरुलाई आ-आफ्नो पात्रोमा मितिहरु टिपोट गर्न आग्रह गरेका छन्। यी कार्यक्रमहरुको मुख्य उद्देश्य एनआरएनए र नेपालबीचको सम्बन्धलाई अझ...

अर्गानिक स्टोरको औपचारिक सुरुवात

३ श्रावण २०८२, शनिबार १५:०४

काठमाडौं। नेपाली ग्रामीण जीवनशैली, मौलिकता र स्वाभाविक उत्पादनको संरक्षण गर्दै त्यसलाई विश्व बजारसम्म पु-याउने उद्देश्यसहित कल्पना चापागाईंको आज बाट ‘दिदीबहिनी अर्गानिक स्टोर’ सुरु भएको छ । विदेशिएका श्रीमानका श्रीमतीलाई आत्मनिर्भर बनाउने उद्देश्य हो। चापागाईंको अनुसार, उनका धेरैजसो लक्षित लाभग्राहीहरू ती...

पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाएको छ

३१ असार २०८२, मंगलवार १८:५२

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका...

लगानीको वातावरणमा सुधारका लागि नीतिगत स्थिरता, स्पष्टता र अनुमान योग्यताको अनुरोध

२१ असार २०८२, शनिबार १८:३६

विगत तीन वर्षदेखि नेपाली अर्थतन्त्र जटिल अवस्थाबाट गुज्रि रहेको छ। बजार मागमाआएको संकुचनमा पछिल्ला केही महिनायता आंशिक सुधार देखिएपनि अझै यो सामान्यलयमा फर्कि सकेको छैन। नेपाल उद्योग परिसंघको पछिल्लो ‘इन्डष्ट्रियल स्टाटस रिपोर्ट’ अनुसार गत त्रैमासमा बजार मागमा १९ प्रतिशतले सुधार...

ईभीमा कर बढ्ने हल्लाले हजारौं गाडी भित्रिए, बजेटले व्यापारी चकित पार्‍यो

२१ असार २०८२, शनिबार १५:२६

काठमाडौँ, आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने अड्कलबाजीबीच अधिकांश गाडी आयातकर्ता कम्पनीहरूले हजारौंको संख्यामा गाडी भित्र्याएका छन्। विगतका वर्षहरूमा हरेक बजेटमार्फत गाडीमा लाग्ने कर बढ्दै आएको अनुभवका आधारमा यो वर्ष पनि ईभीमा कर बढ्ने अनुमान...