Market

तोलामा पाँच सयले सुनको मूल्य बढ्यो

१६ बैशाख २०८२, मंगलवार ०६:१३

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु एक लाख ८८ हजार ८०० कायम भएको नेपाल...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

१५ बैशाख २०८२, सोमबार २०:०१

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४७ दशमलव ७ विन्दुमा कायम भएको हो। आज ३२७ कम्पनीको दुई करोड ३६ लाख ८९ हजार ७१ कित्ता...

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै

१५ बैशाख २०८२, सोमबार ०८:३९

नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु...

  ४ अर्ब ५० करोड रुपैयाँबराबरको चिया निर्यात

१५ बैशाख २०८२, सोमबार ०७:५१

ललितपुर। नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको पाइएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय चिया दिवसको पूर्व सन्ध्यामा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पछिल्लो समयमा चियाको उत्पादन बढ्दै गएको देखाएको हो । सार्वजनिक तथ्यांकअनुसार गत् आर्थिक बर्ष २०८०/८१...

अमेरिकाको रकी माउन्टेन संस्थाले मनायो कोलोराडोमा नेपाली नयाँ वर्ष

१५ बैशाख २०८२, सोमबार ०२:४७

अमेरिका। अमेरिकामा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोमा स्थापित रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा चर्चित गायक विमल डाँगीको प्रस्तुती, कलाकार, साहित्यकार र पत्रकारलाई सम्मान तथा रकी माउन्टेन संस्थाको इतिहास र विरासत...

नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार कालिका खवर

१४ बैशाख २०८२, आईतवार १६:४५

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से)झिनो अङ्कले वृद्धि भएको छ। साताको पहिलो कारोबार आइतबार नेप्से ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ । आइतबार कारोबार भने बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।...

आन्तरिक अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौती कायमै, कामु गभर्नर डा. ढुंगाना

१४ बैशाख २०८२, आईतवार १६:३४

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै...

शिक्षक आन्दोलन रिपोर्टिङ गर्दा संवाददाता सविना कार्की गम्भीर घाइते

१४ बैशाख २०८२, आईतवार १५:११

काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् । सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा...

आर्थिक विकास र पूर्वधार परियोजनामा लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त : अर्थमन्त्री पौडेल

१२ बैशाख २०८२, शुक्रबार १३:२५

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास र पूर्वधार परियोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्त परिचालन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधयेकको सैद्धान्तिक अवधारणा पेश गर्नुहुँदै अर्थमन्त्री पौडेलले...