२३ बैशाख २०८२, मंगलवार ११:१९
काठमाडाैं। स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ५ हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ। सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज एक लाख ८९ हजार ९ सय रुपैयाँ...
२३ बैशाख २०८२, मंगलवार ०९:५८
काठमाडौं, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्सको आयोजनामा “सामाजिक सञ्जाल र आत्मअनुशासन” विषयमा जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ र संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। क्लबका सचिव प्रस्तुतकर्ता एवं मिडिया विज्ञ सरोज...
२२ बैशाख २०८२, सोमबार १६:१४
घण्टौको काम मिनेटमा गर्न सघाउने 56+ AI tools: 1. Research – ChatGPT – Claude – DeepSeek R1 – Gemini – Abacus – Perplexity 2. Image – Midjourney – Dall E-3 – Flux – Stability AI – Grok 3. CopyWriting –...
२१ बैशाख २०८२, आईतवार २३:०७
काठमाडौं। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्। एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...
२१ बैशाख २०८२, आईतवार ०६:५४
काठमाडौँ । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...
१७ बैशाख २०८२, बुधबार १३:५०
काठमाडौं, कान्तिपुर टेलिभिजनमा कार्यरत सुमन पन्थ सम्मानित भएका छन्। लामो समय सम्म श्रम आप्रवासनका क्षेत्रमा कमल चलाएका पन्थलाई समाजवादी टेड युनियन महासंघले १३६ औं अन्तरराष्ट्रिय श्रमिक दिवसको पूर्व सन्ध्यामा सम्मान गरेको हो। कान्तिपुर सहित न्यूज २४ का नवराज चालिसे, रातोपाटीका...
१५ बैशाख २०८२, सोमबार ०८:३९
नवजीवन सहकारीको चामल काठमाडौंमा विक्री सुरु, सेवा केन्द्र पनि खुल्दै कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्राण्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ। सहकारीका अध्यक्ष देबहादुर बमका अनुुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु...
१४ बैशाख २०८२, आईतवार १६:३४
काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन्। नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन्। मुद्रास्फीति लक्षित सीमाभित्रै...
१४ बैशाख २०८२, आईतवार १५:११
काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् । सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा...