Ek-New

रास्वपाको निर्वाचन कार्यतालिका सार्वजनिक, १९ सदस्यीय पदाधिकारीसहितको नयाँ संरचना तय

६ असार २०८३, शनिबार २२:४४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको सम्पूर्ण तयारी पूरा गरेको छ। तीन दिनसम्म चल्ने महाधिवेशनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै मतदानको प्रक्रिया र नयाँ सांगठनिक संरचनाको खाका स्पष्ट पारेको छ। निर्वाचन...

क्यान महासंघ र हिसानबीच ऐतिहासिक सम्झौता: ७ वटै प्रदेशमा “एआई फर एजुकेटर” राष्ट्रव्यापी अभियान सुरु

६ असार २०८३, शनिबार १७:४४

काठमाडौँ। नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युग अनुकूल रूपान्तरण गर्ने उद्देश्यका साथ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच एक ऐतिहासिक समझदारी पत्र (MoU) मा हस्ताक्षर भएको छ। यस सम्झौतासँगै हिसान अब क्यान...

तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

६ असार २०८३, शनिबार १३:४८

काठमाडौं, माट्रिका आँखा केन्द्रले विभिन्न ठाउँमा सञ्चालन गरेको आँखा शिविरमा तीन सय ३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया भएको छ । तीन चरणमा गरिएको शिविरबाट करिव पाँच हजारभन्दा धेर आँखाका विरामीहरु लाभान्वित भएका हुन् ।  शिविरको  क्रममा आँखा जाँच गर्ने देखि...

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य

५ असार २०८३, शुक्रबार ०२:४६

काठमाडौं। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ। सो छलफलका क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका...

पी ३ अल्ट्रा र पी-३ फाइभजी नेपालमा सार्वजनिक

५ असार २०८३, शुक्रबार ०२:१७

काठमाडौं। रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ । नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा...

एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि र एभरेष्ट बैंक लिमिटेडबीच समझदारीपत्र (MoU) हस्ताक्षर: जेसीबी उपकरण खरिदमा ८०% सम्म फाइनान्सको सुविधा

५ असार २०८३, शुक्रबार ०१:५७

काठमाडौं। नेपालको निर्माण तथा पूर्वाधार विकास क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको एम.ए.डब्लु. अर्थमुभर्स प्रा.लि. (JCB Division) र एभरेष्ट बैंक लिमिटेडबीच JCB का ग्राहकहरूलाई सहज, छिटो तथा प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।...

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब दुई अर्ब अनुदान

४ असार २०८३, बिहीबार २०:४६

काठमाडौँ । नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन...

नेपाल रेडक्रसमा नयाँ तदर्थ समितिको प्रवेश, डिजिटल रूपान्तरण र संगठन सुधारको जिम्मेवारीसहित पदभार ग्रहण

३ असार २०८३, बुधबार २३:२५

काठमाडौं। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मा नवगठित तदर्थ समितिले औपचारिक रूपमा पदभार ग्रहण गरेको छ। केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्दै संस्थाको सुधार, पुनर्संरचना तथा डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। मन्त्रिपरिषद्को २०८३ जेठ २६ गते...

औषधि व्यवसायीको भविष्यबारे व्यापक बहस, व्यवसायिक एकता सुदृढ गर्न आह्वान

३ असार २०८३, बुधबार २३:१६

काठमाडौं। नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको आयोजनामा सम्पन्न ‘थोक व्यवसायी एकता भेला तथा व्यवसायको भविष्य संवाद’ कार्यक्रममा औषधि व्यवसाय क्षेत्रका वर्तमान अवस्था, चुनौती, प्रविधिको प्रयोग तथा भविष्यका सम्भावनाबारे व्यापक छलफल गरिएको छ। काठमाडौं जिल्ला शाखाका अध्यक्ष शंकर महर्जनको अध्यक्षतामा...

ताजा समाचार