४ चैत्र २०८१, सोमबार १६:०८
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनमा राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा गत शुक्रबारदेखि जारी ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ आज सम्पन्न भएको छ।‘ स्वच्छ वातावरण...
४ चैत्र २०८१, सोमबार १५:३९
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...
४ चैत्र २०८१, सोमबार ११:०१
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो। शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ।...
३ चैत्र २०८१, आईतवार १९:४५
काठमाडौँ । ‘सगरमाथा संवाद’ मा विभिन्न देशका ३ सय ५० भन्दा बढीलाई निमन्त्रणा गरिने भएको छ । सगरमाथा संवाद हुन करिब दुई महिना बढीको समय बाँकी रहँदा आईतवार सरकारले सगरमाथा संवादबारे जानकारी गराएको हो । आगामी वर्ष २०८२ जेठ २...
३ चैत्र २०८१, आईतवार १६:४०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न लागेको हो । पछिल्लो समय...
३ चैत्र २०८१, आईतवार १६:२५
काठमाडौं। कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘साहित्य शैली’ कविता तथा गजल सङ्ग्रह सार्वजनिक भएको छ। काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १०, प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल...
२ चैत्र २०८१, शनिबार १२:२५
काठमाडौं । संस्कार समाज नेपालको सातौं वार्षिकोत्सव कार्यक्रम शनिबार काठमाडौंको सामाखुशीस्थित साम्बा रेष्टुरेन्टमा भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौं महानगरपालिका–२६ का वडा सदस्य प्रवेश श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। समाजका अध्यक्ष पशुपति गुरूङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उदाहरणीय व्यवसायी तथा...
२ चैत्र २०८१, शनिबार ०१:०३
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज सम्मेलन थाइल्यान्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ। ‘इम्पावरिङ द युथ, सार्पिङ द पिएनओज फ्युचर’ भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ। नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको...
२८ फाल्गुन २०८१, बुधबार १९:०६
काठमाडौं। नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी प्रमुख अतिथिका रुपमा...