Entertainment-Life style

कुम्भमेलाका भाईरल गर्ल मोनालिसा पतौराधाम स्थित महादेव मन्दिरमा गरिन दर्शन

१४ फाल्गुन २०८१, बुधबार १०:५५

मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...

ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

११ फाल्गुन २०८१, आईतवार ०५:३५

काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...

महाकुम्भका मोनालिसा सहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै

१ फाल्गुन २०८१, बिहीबार ०३:२९

रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ। यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरु आउदैछन्। मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँने जनाएको छ। मौलापुरका मेयर रिनाकुमारी साहले...

“याद आएर हिजो” गीत V-Series युट्युब च्यानल मार्फत् सार्वजनिक

२८ माघ २०८१, सोमबार १५:४५

काठमाडौं – अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा आज एक भव्य समारोहबीच “याद आएर हिजो” गीत सार्वजनिक गरिएको छ। V-Series युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति हो। गीत विवरण: स्वर: हिमाल सागर र शान्ती...

सैफ अली खानमाथि छुरा प्रहार

१५ माघ २०८१, मंगलवार १८:३१

भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्। गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई...

गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैँ नशालु ’ सार्वजनिक  

१५ माघ २०८१, मंगलवार १८:२१

चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैँ नशालु ’ बोलको गीत आज सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम्...

‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड ’ सम्पन्न,

११ माघ २०८१, शुक्रबार २२:५०

काठमाडौं । सेलिब्रेटी नेपाल प्रतिस्ठानको आयोजना ‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड – २०८१ ’ भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा गीत / संगीतको २४ वटा विधा र चलचित्रको ७ वटा विधा गरी जम्मा ३१ वटम विधामा कलाकर्मी...

अब हाँस्छ अनि नाच्छ क्यानडामा

७ माघ २०८१, सोमबार ००:०२

आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतीमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न सहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले...

‘ तेस्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड ’ सम्पन्न

२७ पुष २०८१, शनिबार ०२:००

उत्कृष्ट लोक गायन पुरुष ( जुरी अवार्ड ) : देवराज आले ( मास्टरनी ) उत्कृष्ट मोडल लोक ( पुरुष ) : भुवन के. पोखरेल ( सिर सिर पिपल पातले ) उत्कृष्ट मोडल लोक पुरुष ( जुरी अवार्ड ) :  सुरेन्द्र...

ताजा समाचार