Labour

कुवेतमा मात्रै ६० हजार भन्दा बढी हाउसमेड रहेको

१६ जेष्ठ २०८२, शुक्रबार १३:०९

नेपाल सरकारको वैदेशिक रोजगार नीतिअनुसार, घरेलु कामदार (हाउसमेड)को रूपमा नेपाली महिलाहरूलाई कुवेत, साउदी, ओमानजस्ता देशहरूमा पठाउन पूर्णतः प्रतिबन्ध लगाइएको छ। वैदेशिक रोजगार विभागले घरायसी श्रमलाई उच्च जोखिमयुक्त रोजगारीको रूपमा वर्गीकरण गर्दै २०७४ सालदेखि नै स्पष्ट नीति लागू गरेको हो ।...

आन्तरिक रोजगार प्रवर्द्धन, मुलुकमा रोजगारीको सम्भावना नै छैन भन्ने धारणाबाट बढेको नैराश्यता हटाउन जरूरी

११ जेष्ठ २०८२, आईतवार १७:१५

ललितपुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगारीका सम्भावनालाई व्यवस्थापन गर्दै फाइदा उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज यहाँ भएको आन्तरिक रोजगार प्रवर्द्धन तथा वैदेशिक रोजगारबाट फर्केका व्यक्तिहरूको...

कानुन विपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

११ जेष्ठ २०८२, आईतवार १४:३५

काठमाडौं – वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने र पठाउन सहजीकरण गर्ने कार्य नगर्न सुसूचित गरेको छ । विभागले सूचना जारी गर्दै कानुनविपरीत कुनै व्यक्ति वा संस्थाले वैदेशिक रोजगारमा पठाउन वा पठाउनका लागि...

सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण अनिवार्य

९ जेष्ठ २०८२, शुक्रबार २३:३०

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पनि सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको छ । जसअनुसार सरकारले सबै उद्योग प्रतिष्ठानलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण अनिवार्य गरेको छ । सरकारले २०७६ सालमा ल्याएको समाजिक सुरक्षा कोषमा हालसम्म उद्योग प्रतिष्ठानलाई...

७ लाख ४१ हजार २९७ जना नेपाली युवाले विभागबाट श्रम स्वीकृति लिएर गए विदेश

९ जेष्ठ २०८२, शुक्रबार १७:१५

काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति  श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...

रसियाका लागि श्रम स्वीकृति खुला गर्न अनुरोध

२ जेष्ठ २०८२, शुक्रबार १८:००

संघका सिइओ राजेन्द्र कुमार राउतले लामो समयदेखि रसियामा श्रम स्वीकृति बन्द अवस्थामा रहेको भन्दै तत्काल त्यसलाई खुला गर्न मन्त्री समक्ष अनुरोध गर्नुभयो । जवाफमा मन्त्री भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आफू सकारात्मक रहेकोले कहाँ के भएर रोकिरहेको हो...

हङकङमा वर्किङ भिसा खुला गर्न सरकारले कुटनीतिक पहल गर्छ : श्रममन्त्री भण्डारी

२ जेष्ठ २०८२, शुक्रबार १७:५८

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले हङकङले सन् २००५ देखि रोक लगाएको वर्किङ र घरेलु कामदार भिसा पुनः खुलाउन सरकारी स्तरबाटै कुटनीतिक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघकी महिला सचिव राधिका (टीका)...

वैदेशिक रोजगार सम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी, महानिर्देशक कमलप्रसाद भट्टराई

२ जेष्ठ २०८२, शुक्रबार १६:५४

वैदेशिक रोजगार सम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले वैदेशिक रोजगारसम्बन्धी उजुरी र गुनासोको तत्काल सम्बोधन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । वैदेशिक रोजगार व्यवसायी...

छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने मन्त्री दामोदर भण्डारी

१ जेष्ठ २०८२, बिहीबार १६:१८

काठ्माण्डौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै लगानी गर्ने वातावरण बनाइरहेको बताउनु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ग्लोबल कन्फरेन्स २०२५मा बोल्दै मन्त्री भण्डारीले एनआरएनएका तर्फबाट पुँजी एकीकृत गरी लगानीमैत्री वातावरण...