१० मंसिर २०८२, मंगलवार ०२:३४
सन्तोष आचार्य , दक्षिण कोरिया, सोल। दक्षिण कोरियाले दक्ष र उच्च दक्ष श्रमिकका लागि ई-सेभन भिषा मार्फत दक्ष श्रमिक आपूर्ति गर्छ । यो प्रावधान निजी क्षेत्र सँगको सहकार्यमा पनि हुनेगर्छ । तर नेपालबाट थ्रि डि वर्कमा मात्र श्रमिक ल्याइएको छ...
८ मंसिर २०८२, आईतवार १२:०६
एन.के. शरद, काठमाडौं २१औँ शताब्दी, जसलाई “डिजिटल युग” भनेर चिनिन्छ, केवल प्रविधिको तीव्र विकास मात्र होइन। यो शक्तिका नयाँ खेलाडीहरू उदाउँदै गएको ऐतिहासिक चरण हो। सीमापार बुद्धि, साहस, डिजिटल प्रभाव र अन्तर्राष्ट्रिय नेटवर्किङमार्फत नयाँ पुस्ताले विश्व राजनैतिक प्रभावलाई परिभाषित गरिरहेको...
६ मंसिर २०८२, शुक्रबार १४:०५
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अन्तर्गतको “नेपाली नागरिकता निरन्तरता र मतदान अधिकार समिति”को पहिलो बैठक हिजो Zoom मार्फत सम्पन्न भयो। बैठकमा उपस्थित सबैले आफ्ना अनुभव, चिन्ता र अपेक्षाहरु खुलेर व्यक्त गरे । बुद्धि सुवेदीको अध्यक्षतामा भएको छलफल निकै रचनात्मक...
३ मंसिर २०८२, मंगलवार १६:००
हङकङ। लमजुङ सेवा समिती हङकङले आयोजना गरेको पहिलो पुरुष–महिला खुला भलिबल प्रतियोगिता तथा सांस्कृतिक BBQ कार्यक्रम नेपाली समुदायको उत्साहपूर्ण उपस्थिति बीच भव्य रूपमा सम्पन्न भएको छ। व्यस्त शहर हङकङमा नेपाली समुदायबीच खेलकुदप्रतिको उच्च जोश र सहभागिता कार्यक्रमभरि देखिएको आयोजकले जनाएको...
१७ कार्तिक २०८२, आईतवार १६:५५
काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया सरकारले म्यानपावरका लागि निर्धारण गरेको मापदण्डमा विमति जनाउँदै आएको छ । संघका अध्यक्ष भुवन सिंह गुरुङले मलेसियन सरकारले म्यानपावरबारे ल्याएको मापदण्ड व्यावहारिक नभएको बताए । आफ्ना असहमति राखेपछि सरकारले आवश्यक राय मागेकाले...
१४ कार्तिक २०८२, बिहीबार ०८:४०
लन्डन, अक्टोबर 29 – बेलायतमा एक दुःखद घटना घटेको छ। धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको कार दुर्घटनामा निधन भएको छ। उनी अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका थिए र युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा...
१२ कार्तिक २०८२, मंगलवार ०९:५४
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोलरुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार...
१० कार्तिक २०८२, आईतवार ०३:५३
अमेरिका (टेक्सास)। अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका ब्यवसायीहरुले अनुकुल बातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँनुहुँदै उहाँहरुले लगानीमैत्री वाताबरणका लागि सरकारसँग आग्रह गरेका...
२० भाद्र २०८२, शुक्रबार १६:२८
काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहोर्याएका छन्। शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन...