Apr 24, 2025
५ बैशाख २०८२, शुक्रबार २२:४६
चितवन, ६ लेन सडकको आज उद्घाटन गरेका छन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताए। “अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या...
५ बैशाख २०८२, शुक्रबार १३:११
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज सिन्धुपाल्चोकको तातोपानी नाका तथा भन्सार कार्यालयको निरीक्षण गरी नाकालाई थप व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । वार्षिक २० अर्बभन्दा बढी राजस्व उठ्ने नेपाल चीन व्यापारिक नाकाका रुपमा रहेको यस नाका तथा भन्सार कार्यालयको निरीक्षण...
२१ चैत्र २०८१, बिहीबार २१:५७
नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच लगानी प्रर्वद्धन गर्ने समझदारी काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ...
१० चैत्र २०८१, आईतवार २०:५८
काठमाडौं। सिमेन्ट, स्टिल र धागो उत्पादकहरुले अघोषितरुपमा भइरहेको लोडसेडिङ तत्काल हटाउन माग गरेका छन्। नेपाल सिमेन्ट उत्पादक संघ, स्टील उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ मान्य नहुने भन्दै लोडसेडिङ हटाउन सरकारसँग माग गरेका...
७ चैत्र २०८१, बिहीबार ०१:२३
काठमाडौं । एबीपी इनर्जी प्रा.लि. र सिद्धार्थ बैंक लिमिटेडबीच ८ मेगावाट जडित क्षमताको तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि कर्जा लगानी गर्ने (Credit Facilities) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच एबीपी इनर्जीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ...
२२ फाल्गुन २०८१, बिहीबार ०९:४२
आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो। उद्घघाटन लगत्तै प्रधानमन्त्री...
६ फाल्गुन २०८१, मंगलवार १०:३८
बाढी पहिरोबाट क्षति भएका २६ वटा आयोजना पुनर्निर्माणका लागि अर्थ मन्त्रालयको सहमत काठमाडौं। अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति...
७ माघ २०८१, सोमबार ००:०६
काठमाडौँ : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसरमा ‘अन्तरराष्ट्रिय स्वच्छ ऊर्जा’ सम्मेलन आयोजना गर्ने भएको छ। केन्द्रले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यही माघ १३ देखि १५ गतेसम्म सम्मेलन आयोजना गरी दिवस मनाउन लागिएको जानकारी दिएको छ। संयुक्त राष्ट्रसङ्घले...
२१ पुष २०८१, आईतवार १३:३९
काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लि.ले केही मिडियामा प्रकाशित भएको भ्रमात्मक समाचारप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। केवलकार कम्पनीले दैनिक सञ्चालनका क्रममा अपनाइने प्रोटोकलअनुसार अत्याधुनिक उपकरणहरूको जाँच तथा आवश्यक सर्भिसिङ्ग गरिरहेको जनाएको छ। यस क्रममा टावरहरूको प्लाटफर्म र लाईन...