Health/ Education

गोदावरी साहित्यमा नवराज सञ्जेलको नेतृत्व 

९ चैत्र २०८१, शनिबार ०१:१८

ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ। ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम...

वेद इन्टरनेशनललाई सम्मान

७ चैत्र २०८१, बिहीबार २२:४२

काठमाडौं। नेपाली शैक्षिक परामर्श क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको वेद इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीलाई ‘नेपालको उत्कृष्ट उदाउँदो शैक्षिक परामर्शदाता’ अवार्ड प्रदान गरिएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श, विदेश अध्ययनको मार्गदर्शन, छात्रवृत्ति अवसर, भाषा तयारी तथा भिसा प्रक्रियामा उल्लेखनीय सेवा प्रदान गरेको...

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा सम्पन

४ चैत्र २०८१, सोमबार ११:०१

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो। शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ।...

गोकर्णेश्वर नगरपालिका र भक्तपुर क्यान्सर अस्पतालसँग सम्झौता, गोकर्णेश्वरवासीका लागि क्यान्सर उपचारमा विषेश राहत

३ चैत्र २०८१, आईतवार ०३:०६

गोकर्णेश्वर, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरवासीहरूका लागि राहतदायी र ऐतिहासिक निर्णय लिएका छन्। अब गोकर्णेश्वरका नागरिकहरूले क्यान्सर रोगको उपचारमा आर्थिक अभावका कारण अकालमै ज्यान गुमाउनु नपर्ने भएको छ। मेयर रिसालको पहलमा गोकर्णेश्वर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पतालसँग विशेष सम्झौता...

कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न

२ चैत्र २०८१, शनिबार ०४:११

काठमाडौं। कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता राजधानी काठमाडौंको बसुन्धारास्थित वेभ हस्पिटालिटीमा सम्पन्न भएको छ। यसले नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ। उक्त कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय...

कन्सल्टेन्सीहरुलाई आठ बूँदे, विद्यार्थी र अभिभावकलाई चार बूँदे सूचना जारी

२९ फाल्गुन २०८१, बिहीबार १५:३१

काठमाडौं । अभिलेखमा नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न तथा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि सचेत गराइएको छ। शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ बूँदे निर्देशन जारी गरेको...

सरस्वती माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

५ फाल्गुन २०८१, सोमबार १७:४३

काठमाडौं। सरस्वती माध्यमिक विद्यालय, टोखा-३ को ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी रहनु भएको थियो। प्रमुख अतिथि प्रकाश अधिकारीले भन्नुभयो,”शिक्षा नै समाज विकासको...

राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वस्थ्यबारे जानकारी

४ फाल्गुन २०८१, आईतवार ०७:१३

कीर्तिपुर (काठमाडौँ) : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। राष्ट्रपतिले मन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । उहाँहरु दुवै जना शनिबार पर्यटन...

सिन्धुपाल्चोकको हेलम्बुमा ‘ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ’ हुँदै

१ फाल्गुन २०८१, बिहीबार ०३:३४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘ आराम, आनन्द र आरोग्य ’ भन्ने नाराका साथ ‘ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ’ हुने भएको छ। हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा फागुन...