EK Story

सल्यानको कुमाख गाउँपालिका अध्यक्षलाई उपाध्यक्षहरुको संयुक्त पत्र

११ फाल्गुन २०८१, आईतवार ०२:०६

सल्यान । देशैभरिका स्थानीय तहका युवा परिषद्का कार्यकारी उपाध्यक्षहरुले सल्यानको कुमाख गाउँपालिकामा भएको युवा आन्दोलन र सरकारसँग भएको सहमतिहरु कार्यन्वयन गर्नतर्फ नलागि समस्या खडा गरेको देखिन्छ । व्यक्तिगत रुपमा युवाहरुका आवाज उठाउने युवा आन्दोलनका संयोजक युवराज खड्कालाई बारम्बार प्रतिशोध पूर्ण...

नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक: अध्यक्ष ढकाल

१० फाल्गुन २०८१, शनिबार २३:३९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको कृषि सम्भावनाबाट फाइदा लिन सुधार र सहकार्य आवश्यक रहेको बताएका छन्। आइतवार काठमाडौंमा आयोजित नेपाल कन्ट्री इन्भेस्टमेन्ट राउन्डटेबलमा बोल्दै ढकालले कृषि अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै यसबाट फाइदा लिन रणनीति...

आज फेरि झडप, ताप्लेजुङको पाथीभरा क्षेत्रमा अशान्त

१० फाल्गुन २०८१, शनिबार ०४:२९

ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयलाई लिएर ताप्लेजुङ सदरमुकाम फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबिच आज फेरि झडप भएको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार राँके जुलुसलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । झडपमा प्रारम्भिक विवरण अनुसार ५...

सांसदहरुद्वारा पाथिभरामा केबलकार निर्माण तत्काल रोक्न माग

९ फाल्गुन २०८१, शुक्रबार ०८:५०

काठमाडौं /  सांसदहरुले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज उनीहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका...

‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित

८ फाल्गुन २०८१, बिहीबार २१:३२

काठमाडौं- प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलगायतका १२...

नेपालको बिमा क्षेत्रमा मौलाएको दुर्घन्ध

८ फाल्गुन २०८१, बिहीबार १७:३९

EK-VIEWS:- PREM POUDEL नेपालको बिमा क्षेत्र अहिले गम्भीर समस्याको चपेटामा परेको छ। बिमा क्षेत्रले जनतामा विश्वास कायम गर्नुपर्ने ठाउँमा उल्टो अविश्वास र असन्तोषको वातावरण बन्दै गएको छ। बिमा कम्पनीहरूको अनियमितता, पारदर्शिताको अभाव, र नियामक निकायहरूको कमजोरीका कारण यो क्षेत्र दिनप्रतिदिन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

८ फाल्गुन २०८१, बिहीबार ०४:१५

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ४३ पैसा, युरोपियन युरो एकको खरिददर...

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

८ फाल्गुन २०८१, बिहीबार ०४:१३

काठमाडौँ। कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी...

राष्ट्रिय प्रजातन्त्र दिवस, फाल्गुण ७ गते नेपाली जन संघर्षको इतिहासको एक अवस्मरणीय दिन

७ फाल्गुन २०८१, बुधबार ०६:००

आज फाल्गुण ७ गते नेपाली जन संघर्षको इतिहासको एक अवस्मरणीय दिन हो। नेपालको आधुनिक इतिहासमा नेपाली कांग्रेसको नेतृत्वमा वि. स. २००७ साल फागुन ७ गते प्रजातन्त्रको प्रारम्भ भएको गौरवमय दिनका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना। वि.सं. २००७...

ताजा समाचार