१४ बैशाख २०८२, आईतवार १५:४४
खाद्यका लागि कृषि अभियान यतिखेर जैविक कृषि जागरण यात्रा पाँचौँ दिनमा छ। पाँचौँ दिनको जागरण यात्रामा वन विज्ञान अध्ययनरत विद्यार्थी र हेटौँडामा रहेर पत्रकारिता गरिरहनु भएका पत्रकारहरूसँग छलफल गरेको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको वन संकायको भवनमा भएको...
१४ बैशाख २०८२, आईतवार १५:३७
काठमाडौं। काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर अधिवेशन सम्पन्न भएको छ। कार्यवाहक सभापति डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा शिशिर खनाल, गणेश पराजुली, विराज भक्त श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रोजिना...
१४ बैशाख २०८२, आईतवार १५:११
काठमाडौँ । शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्की गम्भीर घाइते भएकी छिन्। शिक्षकहरूले निषेधित क्षेत्र तोड्दा प्रहरीसँग झडप भएको समाचार सङ्कलन गर्न कार्की बानेश्वर पुगेकी थिइन् । सडकको किनारमा उभिएर वस्तुस्थिति नियालिरहेकी कार्कीमाथि एक्कासि पानीको फोहोरा...
१४ बैशाख २०८२, आईतवार १०:३३
टोखा। टोखा नगरपालिकाको आयोजनामा मेलमिलाप सम्बन्धि आधारभूत तालिमको आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ। तालिम Mediation Nepal को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि सर्बोच्च अदालतका न्यायधिश सुनिल पोखरेलले कानुनी न्याय प्रणालीसँग मेलमिलाप प्रक्रियाको सम्बन्ध र यसको प्रभावकारीताबारे...
१२ बैशाख २०८२, शुक्रबार १७:२८
काठमाडौं । नृत्यलाई शैक्षिक, सांस्कृतिक तथा व्यावसायिक पक्षका रूपमा स्थापित गर्ने उद्देश्यसहित वज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमी, नारायणचोक, कपन-१०, काठमाडौंले मनास्लु वर्ल्ड कलेजको मुख्य प्रायोजनमा तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा “SEE Dance Championship 2025 Season-6” तथा “कोरियोग्राफर सम्मान...
१२ बैशाख २०८२, शुक्रबार ०८:०९
काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन मूल्य तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम...
१२ बैशाख २०८२, शुक्रबार ०३:५६
काठमाडौं। बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले शिक्षकहरूलाई पनि तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो। हाम्रो...
११ बैशाख २०८२, बिहीबार २२:४०
काठमाडौं, एनएमबि बैंकको प्रमुखकार्यकारी अधिकृत (सीईओ) को कार्यभार आज मिति बैशाख १० गतेबाट गोविन्द घिमिरेले औपचारिक रूपमा सम्हाल्नु भएको छ। तीनदशक भन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका घिमिरे विगत १६बर्ष देखि यस एनएमबि बैंकसँग आबद्ध हुनुहुन्छ। बैंकको विभिन्न विभाग...
११ बैशाख २०८२, बिहीबार २१:२८
यो दिगो विरासतलाई मनाउन र कञ्चनजङ्घाको दिगो भविष्यलाई प्रवर्द्धन गर्न, नेपाल र संयुक्त अधिराज्यले शिखर सम्मेलनको ७० औं वार्षिकोत्सवको अवसरमा संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गर्ने आयोजकहरूले घोषणा गरेका छन्। ‘कञ्चनजङ्घा: पाँच खजाना, पाँच स्तम्भ’ भन्ने विषयवस्तु अन्तर्गत, कञ्चनजङ्घा संरक्षण क्षेत्र...