EK Story

मन्त्रिपरिषद् बैठकका २९ निर्णय

२२ बैशाख २०८२, सोमबार ०२:४८

काठमाडौँ, सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले मङ्गलबार १५ र बुधबार १४ वटा...

खप्तड बाबाको विचार विज्ञान (Science of Thought)

२२ बैशाख २०८२, सोमबार ००:४६

खप्तड बाबाको विचार विज्ञान (Science of Thought) एकदमै गहिरो र आध्यात्मिक दृष्टिकोणबाट विकसित गरिएको सिद्धान्त हो। उहाँले विचारलाई केवल मानसिक प्रक्रिया होइन, ब्रह्माण्डसँग सम्बन्धित एक शक्तिशाली तत्त्वको रूपमा व्याख्या गर्नुभएको छ। यहाँ खप्तड बाबाको विचार विज्ञान र विचारको अवस्थाहरूको बारेमा...

“एमबीयुएसटीद्वारा विश्वस्तरीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको दिशामा अग्रसरता” अध्यक्ष डा. राजेन्द्र ध्वज जोशी

२१ बैशाख २०८२, आईतवार २३:०७

काठमाडौं। मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्। एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै...

राष्ट्रिय सभाको बैठक आज बस्दै

२१ बैशाख २०८२, आईतवार ०६:५४

काठमाडौँ । संघीय संसद्‍ अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवा १२ बजे राष्ट्रिय सभा बैठक बस्ने संसद् सचिवालयले जनाएकाे छ। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको...

व्यवहारिक शिक्षामा हुने लगानी नै शिक्षा क्षेत्रको वास्तविक लगानी

२१ बैशाख २०८२, आईतवार ०६:४६

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने औल्याईको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरिय विश्वविद्यालय निमार्णका लागी पहिलो कदम विषयक अन्तरराष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् । भेलालाई सम्बोधन...

नीति तथा कार्यक्रम सही छ, ढुक्कले समर्थन गर्नुस् : प्रधानमन्त्री

२० बैशाख २०८२, शनिबार १८:४२

काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले संघीय संसद्मा प्रस्तुत नेपाल सरकारको नीति तथा कार्यक्रम स्थिरता, विकास र सुशासनका लागि सही नीतिका साथ आएकाले ढुक्कका साथ दृढतापूर्वक समर्थन गर्न सांसद्हरुलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा...

बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजद्दारा आयोजित ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम’ सम्पन्न  

२० बैशाख २०८२, शनिबार १२:३६

काठमाडौं। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले पहिलोपटक स्वरोजगार ट्याक्सी व्यवसायी तथा उनीहरुको परिवारलाई लक्षित गर्दै ‘नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम २०८२’ सम्पन्न भएको छ। उक्त स्वास्थ्य शिविर कार्यक्रममा २ सय २५ जनाले चेकजाँच गराएका थिए, भने जसमा १०/१५ जना वृद्ध,...

विगत १ दशकदेखि कृषि, आर्थिक, लगायतका क्षेत्रमा कलम चलाइरहेका पत्रकार निराज रानाभाट सम्मानित

१९ बैशाख २०८२, शुक्रबार १६:४३

काठमाडौं। पत्रकार निराज रानाभाटलाई विश्व प्रकृति संरक्षण नेपालले सम्मान गरेको छ। काठमाडौंको टोखा नगरपालिका -४, धापासी हाइटस्थित रैथाने एग्री प्रडक्ट्स नेपालको कार्यालय परिसरमा ‘कृषिमा उन्नति, देशको प्रगति’ भन्ने नाराका साथ विश्व प्रकृति संरक्षण नेपाल ( WWN ) को आयोजना तथा...

आइआइटीमा नेपाली छात्राको मृत्युः परराष्ट्रले

१९ बैशाख २०८२, शुक्रबार ०७:०८

पर्सा- परराष्ट्र मन्त्रालयले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत वीरगञ्जकी प्रिसा साहको मृत्यु भएको घटनाको छानबिनका निम्ति कूटनीतिक पहल प्रारम्भ गरेको छ। छात्रा साह बिहीबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्। परराष्ट्रमन्त्री डा. आरजु राणा...